पूजा भट्ट

भारतीय चलचित्र अभिनेत्री

पूजा भट्ट (जन्म: २४ फेब्रुवरी १९७२) उनी प्रसिद्ध हिन्दी चलचित्र निर्माता महेश भट्टकी छोरी एवं भारतीय चलचित्र अभिनेत्री, साथै निर्मात्री र निर्देशिका पनि हुन् ।

पूजा भट्ट
जन्म (1972-02-24) २४ फेब्रुअरी १९७२ (उमेर ५२)
मुम्बई,महाराष्ट्र, भारत[१]
पेशाअभिनेत्री, निर्मात्री, निर्देशिका
जीवनसाथीमिनिष मखीजा (२००३–२०१४ छोडपत्र) [२]
मातापितामहेश भट्ट
किरण भट्ट
आफन्तमुकेश भट्ट

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्