अफ्रिकी राष्ट्र च्याम्पियनसिप

फुटबल प्रतियोगिता

अफ्रिकी राष्ट्र च्याम्पियनसिप एक फुटबल प्रतिस्पर्धा हो जुन ११ सेप्टेम्बर २००७ को घोषित गरिएको थियो । यो अफ्रिकी फुटबल सङ्घ (सीएएफ) द्वारा प्रशासित छ र अफ्रिकाका सबै भन्दा उत्कृष्ट राष्ट्रिय टोलीहरू बीच खेल हुने गरेको छ, विशेष रूपले खेलाडीहरू जुन राष्ट्रिय च्याम्पियनसिपमा सक्रिय छन् ।

अफ्रिकी राष्ट्र च्याम्पियनसिप
स्थापना२००९
क्षेत्रअफ्रिका (अफ्रिकी फुटबल सङ्घ)
समूह सङ्ख्या१६
वर्तमान विजेतामोरोक्को मोरक्को (१ औंं उपाधि)
सबैभन्दा सफल टोलीप्रजातान्त्रिक गणतन्त्र कङ्गो प्रजातान्त्रिक गणतन्त्र कङ्गो (२ औंं उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट

नतिजा सम्पादन गर्नुहोस्

वर्ष आयोजक टोली सङ्ख्या फाइनल तेस्रो स्थानको खेल
बिजेता गोल अन्तर उप बिजेता तेस्रो स्थान गोल अन्तर चौथो स्थान
२००९
विवरण
 आइभोरी कोस्ट  प्रजातान्त्रिक गणतन्त्र कङ्गो २–०  घाना  जाम्बिया २–१  सेनेगल
२०११
विवरण
 सुडान १६  ट्युनिसिया ३–० अङ्गोला एङ्गोला  सुडान १–०  अल्जेरिया
२०१४
विवरण
 दक्षिण अफ्रिका १६  लिबिया ० – ०
(४–३ पेनाल्टी सुटआउट)
 घाना  नाइजेरिया १–०  जिम्बाब्वे
२०१६
विवरण
 रुवान्डा १६  प्रजातान्त्रिक गणतन्त्र कङ्गो ३–०  माली  आइभोरी कोस्ट २–१  गिनी
२०१८
विवरण
 मोरक्को १६  मोरक्को ४–०  नाइजेरिया  सुडान १ – १
४–२ पेनाल्टी सुटआउट
 लिबिया
२०२०
विवरण
 इथियोपिया १६ हुन बाँकी हुन बाँकी
२०२२
विवरण
 अल्जेरिया[१] निर्णय हुन बाँकी हुन बाँकी हुना बाँकी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Decisions of CAF Executive Commitee [sic] - 27 & 28 September 2018", CAF, २९ सेप्टेम्बर २०१८। 

बाह्य कडीहरु सम्पादन गर्नुहोस्