"विश्व भोकमरी सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

सा सामान्य सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:2020_Global_Hunger_Index_by_Severity.png|alt=|thumb|300x300px| सन् २०२० मा विश्व भोकमरी सूचकाङ्क]]
'''विश्व भोकमरी सूचकाङ्क''' '''(Global Hunger Index-GHI)''' विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतीजानतिजा प्रत्येक वर्षवर्षको अक्टोबरमा जारी गरिने रिपोर्टमाप्रतिवेदनमा देखाइन्छ।<ref>2019 GHI: [https://www.globalhungerindex.org/about.html Chapter 1]</ref> <ref>[https://papers.ssrn.com/sol3/papers.cfm?abstract_id=3515120 Global Hunger Index.] "Global Hunger Index and the Paradox of Hunger". ''Human Rights & the Global Economy eJournal.'' Social Science Research Network (SSRN).</ref>
 
सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को रिपोर्टप्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहिकेही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् झन् खराब हुँदै गइरहेको छ।
 
== सूचकाङ्कको गणना ==