"मिस पिङ्क (नेपाल)" का संशोधनहरू बिचको अन्तर

पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox organization |name = मिस पिङ्क सौन्दर्य प्रतियोगिता |image = |image_border = |size = |caption...
(कुनै भिन्नता छैन)

१३:०८, ३१ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मिस पिङ्क नेपालमा पारलैङ्गिक महिलाहरूका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता हो । सन् २००४ देखि यो प्रतियोगिता प्रत्येक दुई वर्षको अन्तरालमा हुने गर्दछ । यो प्रतियोगिता क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन आयोजना हुने गर्दछ । मिस पिङ्क उपाधि बिजेता देशको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनल क्वीन प्रतियोगितामा भाग लिन्छन् । [१] [२]

मिस पिङ्क सौन्दर्य प्रतियोगिता
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयकाठमाडौँ
स्थान

बिजेताहरु

वर्ष मिस पिङ्क प्रतिनिधित्व गर्ने शहर पाहुना शहर मिस इन्टरनेशनल क्वीन प्रतियोगितामा स्थान
२०१८ एञ्जल लामा काभ्रेपलाञ्चोक राष्ट्रिय नाचघर, काठमाडौँ
२०१६ एनी लामा राष्ट्रिय नाचघर, काठमाडौँ

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस्