"अङ्गुर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
धेरै जसो अङ्हुरहरु भाइटिस भिनिफेरा ( युरोपामा पाइने, भूमध्य र मध्य एशिया उत्पति स्थल भएका) बाट विकसित भएका हुन्। अन्य जातहरुमा अमेरिका र एसियामा पनि पाइन्छन्।
 
* ''भिटिस आमुरेन्सिस'' : एसियाली प्रजाति
* ''भिटिस लाब्रस्का'' : उत्तर अमेरिकाली
* ''भिटिस मुस्टानजेन्सिस'' : अमेरिकाका मिसि्सिपि, अल्बामा, लुइसियाना, टेक्सास, अक्लोहोमा मा पाइने।
* ''भिटिस रिपारिया उत्तर'' : अमेरिका
* ''भिटिस रोटन्डिफोलिया'' : दक्षिण पू्र्वीपूर्वी, अमेरिका
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/अङ्गुर" बाट अनुप्रेषित