"युवावस्था" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले३)। (ट्विङ्कल)
सा सुधार गर्दै
पङ्क्ति १:
'''युवावस्था''' शारीरिक परिवर्तनहरूको एक प्रक्रिया हो जसद्वारा [[बच्चा]]को शरीर प्रजनन क्षमताले युक्त [[वयस्क]]को शरीरमा परिवर्तन हुन्छ। युवावस्था [[मस्तिष्क]]द्वारा यौन अङ्गहरू ([[डिम्बाशय]] तथा [[अण्डकोष]])लाई हार्मोन सङ्केत पठाउने प्रक्रियाबाट सुरु हुने गर्दछ। प्रतिउत्तरमा, यौन अङ्गले विभिन्न किसिमको हार्मोन उत्पन्न गर्दछ जुन [[मस्तिष्क]], हाडहरू, [[मांसपेशी]]हरू, छाला, [[स्तन]] तथा [[प्रजनन क्षमता|प्रजनन अङ्ग]]हरूको विकासको गतिलाई बढाउने गर्दछ। युवावस्थाको पहिलो अर्ध-भागमा [[मानव विकास (जीवविज्ञान)|विकास]] तीव्र गतिले हुने गर्दछ भने युवावस्थाको समाप्ति भएसँगै यो रोकिने गर्दछ। युवावस्थाभन्दा पहिले केटाकेटीहरू बीच शारीरिक भिन्नता मात्रै [[यौनाङ्ग]]सम्म सीमित रहने गर्दछ। युवावस्थाको समयमा शारीरिक संरचना र प्रणालीहरूको आकार, आकृति, रचना र सोसँग सम्बन्धित अङ्गहरूको विकास हुने गर्दछ। यस शारीरिक विकासलाई सबैभन्दा स्पष्ट सहायक लिङ्ग विशेषताहरूसँग जोडेर सन्दर्भित गर्ने गरिएको छ।
{{db-nocontent|help=off}}
 
विशुद्ध अर्थमा, '''युवावस्था''' शब्द (ल्याटिन शब्द '''प्युबरेटम''' (परिपक्वता, तन्नेरी उमेर)) किशोरहरूको मनोसामाजिक र सांस्कृतिक रूपरेखाको विकास नभएर यौन परिपक्वताको शारीरिक परिवर्तनहरूसँग सम्बन्धित छ। किशोरावस्था वाल्यपन र वयस्कताको बीचको मनोसामाजिक र सामजिक परिवर्तनहरूको अवधि हो। किशोरावस्था केही हदसम्म युवावस्थाको अवधिमा व्याप्त रहने गरेको छ, तर यसको सीमालाई ठीक तरिकाले परिभाषित गरिएको छैन र यो युवावस्थामा शारीरिक परिवर्तनहरू नभएर किशोरावस्थाको उमेरमा मनोसामाजिक तथा सांस्कृतिक विशेषताहरूको विकाससँग बढी सम्बन्धित छ।
 
== पुरुष र महिला युवावस्थाको बीचमा अन्तर ==
 
==युवावस्थाको प्रारम्भ==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
"https://ne.wikipedia.org/wiki/युवावस्था" बाट अनुप्रेषित