"श्रम विभाजन" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:पेशा जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
श्रम विभाजन अर्थशास्त्रको एक आधारभूत अवधारणा हो । यसलाई आर्थिक वृद्धिका साधनको रुपमा व्याख्या गर्ने पहिलो विचारक [[एडम स्मिथ]] हुन् । उनले [[वेल्थ अफ नेशन्सकोनेशन्स]]को प्रारम्भमा एउटा सिंगै अध्यायमा श्रम विभाजनको व्याख्या गरेका छन् । श्रम विभाजन र विशिष्टीकरणको प्रयोगले उत्पादनमा अत्यधिक मात्रामा वृद्धि हुन गई उतपदक, उपभोक्ता र श्रमिक तीनै वर्गलाई फाइदा हुन्छ ।
श्रम विभाजनलाई निम्नलिखत प्रकारले व्याख्उा गर्न सकिन्छ
* १. पेशागत श्रम विभाजन
पङ्क्ति ६:
* ३. जटिल श्रम विभाजन
विभिन्न पेशामा लागेका मानिसले आआफ्ना काममा विशिष्टता हासिल गर्छन् । कृषि जस्ता सामान्य पेशामा हुने श्रम विभाजनलाई रल श्रम विभाजन भनिन्छ भने औद्योगिक क्षेत्रमा हुने श्रम विभाजनलाई जटिल श्रम विभाजन भनिन्छ । जटिल श्रम विभाजनलाई पनि पूर्ण प्रक्रियाको श्रम विभाजन र अपूर्ण प्रक्रियाको श्रम विभाजनमा वर्गीकरण गर्न सकिन्छ ।
==यो पनि हेर्नुहोस्==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:पेशा]]
"https://ne.wikipedia.org/wiki/श्रम_विभाजन" बाट अनुप्रेषित