"नेपाल वायुसेवा निगम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Infobox Airline
|airline = नेपाल वायुसेवा<br>Nepal निगमAirlines
|logo = Nepal-Airlines.png
|logo_size = 150200
|fleet_size = ९ (+४ अर्डरहरू)१३
|destinations = ३९ (७ अन्तराष्ट्रिय)[[#गन्तव्यहरु|३६]]
|IATA = RA
|ICAO = RNA
Line १२ ⟶ १०:
|parent = [[नेपाल सरकार]]
|company_slogan =
|founded = {{Start date and age|df=yes|1958|07|01|p=yes}}; {{small|शाही नेपाल वायुसेवाका रूपमा}}
|founded = सन् १९५८
|headquarters = कान्तिपथ, [[काठमाडौं|काठमाडौं]]
|key_people = केदारबहादुर अधिकारी {{small|(अध्यक्ष)}}
|key_people = सुगतरत्न कंसाकार <ref>[http://www.nepalairlines.com.np/?section=dept&action=browse नेपाल वायुसेवाको प्रशासनिक संरचना]</ref>
|hubs = {{nowrap|[[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]]}}
|focus_cities =
|website = [{{url|http://www.nepalairlines.com.np/|आधिकारिक www.nepalairlines.com.np]वेबसाइट}}
}}
 
'''नेपाल वायुसेवा निगम''' ({{Lang-en|[[:en:Nepal Airlines Corporation|'''Nepal Airlines Corporation''']]}}) [[नेपाल]]को राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। सन् १९५८ मा ({{Lang-en|Royal Nepal Airlines}}) का रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। [[काठमाडौं]]स्थित [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]]बाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरुमा निगमले नियमित उडान संचालन गर्दछ। डगलस डीसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान शुरु गरेको निगमले सन् १९७२ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। सन् २०१९ अगस्त २५ सम्ममा निगमद्वारा कुल १३ विमान सेवामा प्रयोग गरिएको छ।<ref>{{Cite web|url=https://www.airfleets.net/flottecie/Nepal%20Airlines.htm|title=Nepal Airlines Fleet {{!}} Airfleets aviation|website=www.airfleets.net|access-date=6 October 2018}}</ref> सन् २०१३ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक [[युरोपेली संघ]]द्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।<ref>{{cite web|url=http://english.onlinekhabar.com/2017/05/17/400402.html|title=EU ban on airline companies from Nepal to continue|website=Onlinekhabar|accessdate=17 February 2018}}</ref>
'''नेपाल वायुसेवा निगम''' ([[:en: Nepal Airlines]]) नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। सन् १९५८ जुलाईमा शाही नेपाल बायुसेवा निगम (RNAC) रूपमा स्थापना भएको यस वायु सेवा संस्थालाई नेपालमा गणतन्त्र स्थापना लगत्तै नेपाल वायुसेवा निगम भनेर नामाकरण गरियो। अन्तराष्ट्रिय क्षेत्रमा ५ देशका ७ गन्तब्य{{cn}} स्थानमा उडान भर्ने यो नेपालको पहिलो अन्तर्राष्ट्रिय वायुसेवा संस्था हो। पूर्ण सरकारी स्वामित्व रहेको यसको मुख्य आधार [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]], काठमाडौं हो । प्रधान कार्यालय काठमाडौंको नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमकाे पहिलो विमान एक डगलस डीसी-३ डकाेटा थियो जसमार्फत यसले आन्तरिक तथा भारतका केहि गन्तव्यहरूमा सेवा प्रदान गर्दथ्यो ।<ref>[http://nepalairlines.com.np/?section=history&action=browse ] Nepal Airlines Brief History</ref> सन् १९७२ मा यसले आफ्नो पहिलो जेट विमान, वोइंग ७२७एस प्रयोगमा ल्याएको थियो।{{cn}}
 
== ईतिहास ==
सन् २०१५ मा बाेइंग ७५७ किनेकाे २८ वर्ष पछि निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग २ वटा ए ३२० जहाज खरिद गरेकाे थियाे । <ref>[http://www.onlinekhabar.com/2015/02/238647/] वायुसेवा निगमको नयाँ एयरवस दिउँसो आउँदै</ref> नयाँ एयरबस आएपछि निगमले [[नयाँ दिल्ली|दिल्ली]], बेंगलुरू लगायत अन्य नयाँ गन्तव्यहरूमा सेवा सुरू गरेकाे छ ।
 
=== सन् १९५० र १९६० का दशक; शुरुवाती वर्षहरु ===
==गन्तव्य स्थानहरू==
सन् १९५८ मा शाही नेपाल वायुसेवाका रूपमा एउटा डगलस डीसी-३ विमानका साथ निगमको स्थापना भएको थियो। शुरुमा निगमको सेवा आन्तरिकतर्फ सिमरा र पोखरा तथा भारतका पटना, कल्कत्ता र दिल्लीसम्म मात्र सीमित थियो। सन् १९६१ मा पिलाटस पोर्टर र १९६३ मा १२ यात्रु क्षमता भएको चिनियां फेङ शोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा संजालमा जोडीएको थियो।<ref name="RN2">{{cite web|url=http://www.nepalairlines.com.np/?section=history&action=browse|title=Brief History of Nepal Airlines|publisher=Nepal Airlines|accessdate=28 August 2010}}</ref>
*क्वालालम्पुर, मलेशिया
*काेलकाता, भारत (नाेभेम्बरबाट २०१५ बाट सेवा सुरू हुने)
*बेंगलुरू, भारत
*बैकंक, थार्इल्याण्ड
*नयाँ दिल्ली, भारत
*दाेहा, कतार
*हंगकंग, हंगकंग
*मुम्बर्इ, भारत
*नाारिता जापान (सेवाको शुरूवात विक्रम सम्बत २०७६।११।१९)
 
नेपालको भू-राजनीतिक परिस्थितीका कारण निगमका जहाजहरु खासगरी जहाज निर्माता मुलुकहरुबाट अनुदानका रूपमा उपलब्ध गराइएका थिए। सन् १९५९ र १९६४ का बीच थप ७ डगलस डीसी-३ विमान भित्र्याइएका थिए। त्यसैगरी, [[चीन]]द्वारा दुईवटा फेङ शोउ-२ हार्वेस्टर विमान प्रदान गरिएतापनि ती विमान नियमित सेवामा भने प्रयोग गरिएनन्। [[सिङ्गापुर]]बाट चार्टर उडानका निम्ती बेल हेलिकप्टर पनि लीजमा ल्याइएका थिए। [[रुस]]बाट पनि दुर्गम भेगमा नियमित उडानका लागि दुईवटा एमआई-४ हेलिकप्टर ल्याइएका थिए। आन्तरिक उडानको संजाल व्यापक रूपमा विस्तार हुँदै गर्दा अन्तर्राष्ट्रियतर्फ पनि तत्कालिन पूर्वी पाकिस्तानको [[ढाका]]मा उडानको शुरुवात गरिएको थियो।<ref name="Fundinguniverse.com">{{cite web|url=http://www.fundinguniverse.com/company-histories/royal-nepal-airline-corporation-history/|title=History of Nepal Airline Corporation – FundingUniverse|date=|publisher=Fundinguniverse.com|accessdate=16 February 2014}}</ref>
==भ्रष्टाचारका घटनाहरू==
 
*[[धमिजा काण्ड]]
सन् १९६६ मा फोक्कर एफ२७ टर्बोप्रप विमानलाई सेवामा प्रवेश गराइएको थियो।
*[[चेज एअर काण्ड]]
 
*[[चाइना साउथवेष्ट काण्ड]]
=== सन् १९७० र १९८० का दशक; जेट युग र आर्थिक समृद्धि ===
*[[लाउडा एअर काण्ड]]
[[File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|link=https://en.wikipedia.org/wiki/File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|right|thumb|सन् १९७४ मा कल्कत्ताको दम दम विमानस्थलमा शाही नेपाल वायुसेवाको एचएस ७४८ विमान]]
*[[एयरबस काण्ड]]
सन् १९७० मा शा.ने.वा.नि.ले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गरायो। यसपश्चात सन् १९७१ मा ट्विन अटर र सन् १९७२ मा बोइङ ७२७ विमानहरु सेवामा ल्याईए। सन् १९८७ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्ठापित गर्‍यो।<ref name="RN2" />
[[File:Royal_Nepal_Airlines_Logo.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Logo.jpg|right|thumb|शाही नेपाल वायुसेवाको तत्कालीन लोगो]]
सन् १९८५ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो संख्या सन् १९७९ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र [[लुफ्थान्सा]] जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले सन् १९८७ अक्टोबर मा काठमाडौं र फ्रान्कफर्ट बीच सिधा उडान थालेपश्चात अन्य वायुसेवाहरु पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक थिए।
 
त्यस समयमा शाही नेपाल वायुसेवाको संजाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले ब्रिटिश आर्मीमा कार्यरत गोर्खालीहरु बसोबास गर्ने [[हङकङ]]मा बोइङ ७५७ बाट सिधा उडानको थालनी गर्‍यो। सन् १९८८ अप्रिलमा शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौं र चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को [[ल्हासा]] बीच सिधा उडान शुरु गरियो।<ref name="Fundinguniverse.com" />
 
सन् १९८८-८९ मा ५४.३ मिलियन अमेरिकी डलरको कारोबार भएको निगमले १७ मिलियन डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठुलो संस्था थियो; निगमले करिब १५ मिलियन डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। ८० को दशकमा [[लण्डन]], [[दुबई]], [[कराची|कराँची]] र [[मुम्बई|बम्बई]] पनि उडान संजालमा जोडिएका थिए।<ref name="Fundinguniverse.com" />
 
=== सन् १९९० र २००० का दशक; भ्रष्टाचार ===
[[File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|right|thumb|सन् १९८६ मा बैंककको डन मुआङ विमानस्थलमा शाही नेपाल वायुसेवाको बोइङ ७२७-१०० विमान]]
सन् १९९२ मा हवाई सेवा निजी क्षेत्रका लागि खुला गरिएको थियो, र तत्पश्चात ने.वा.नि.को प्रतिस्पर्धिका रूपमा नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, [[बुद्ध एयर]], [[यति एयरलाइन्स|यती एयरलाइन्स]] र सिता एयर जस्ता वायुसेवा कम्पनीको उदय भयो। नेपाल वायुसेवाको बोइङ ७२७ को अन्तिम उडान सन् १९९२ मा थियो। सन् १९९७ सम्ममा यी चार प्रतिस्पर्धिले नेपाली आकाशमा ७० प्रतिशत बजार हिस्सा ओगटेका थिए।<ref>R.E.G. Davies, Airlines of Asia Since 1920</ref>
 
नयाँं सहस्राब्दि नजिकिदैं गर्दा निगम भित्र भ्रष्टाचारका आरोपहरु पनि बढ्दै गए। त्यस्तै एक भ्रष्टाचारको मुद्दामा दिनेश धमिजा संलग्न थिए, जो पछि गएर ई-बूकर्स इन्टर्नेट ट्रावल साइटका संस्थापक भए। धमिजालाई निगमको यूरोपेली अपरेसन विभागको निर्देशकको पद तत्कालीन प्रधानमन्त्री [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]सँगको सन् १९९० तिरको घनिष्ठताका कारण प्राप्त गरेको आरोप लगाइएको थियो। यी आरोपहरू विरुद्ध निकै ठुलो अदालती कार्वाहीपश्चात धमिजाले निगमसँग ठोस सम्झौतासहित मुद्दा जिते।<ref name="Fundinguniverse.com" />
 
सन् २००० डिसेम्बरमा अष्ट्रियाको लाउडा एयरको बोइङ ७६७ विमान लिजमा लिएपश्चात एक ठुलो घोटाला भएको थियो, र सो विमान वायुसेवाका कर्मचारी तथा सरकारी अधिकारीहरुद्वारा विरोध गरिएतापनि सेवामा प्रवेश गराइयो। सरकारका अनुसार नेपाल वायुसेवाले भइरहेका दुई बोइङ ७५७ को अधिकतम प्रयोग गर्न नसकिरहेको बेलामा यो सम्झौता अनावश्यक थियो। यसका अतिरिक्त लाउडा एयरको विमानको प्रतीघन्टा शुल्क ५००० अमेरिकी डलर थियो, जुन करारपत्रमा तोकिएकोभन्दा ११५० डलर बढी थियो। शा.ने.वा.नि.का अध्यक्ष हरिभक्त श्रेष्ठ लगायत अन्य पदाधिकारीलाई अनुसन्धानका निम्ती निलम्बित गरिएको थियो भने नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटौतले पनि केही समयमा रजिनामा गरे।<ref name="Fundinguniverse.com" />
 
सन् २००४ मा नेपाल सरकारले नेपाल वायुसेवाको ४९ प्रतिशत शेयर निजी क्षेत्रलाई बेची कम्पनीको व्यवस्थापन पनि जिम्मा लगाउने र आफुले बाँकिको ५१ प्रतिशत शेयर राख्ने खबर बाहिरिएको थियो। यसो गर्दा वायुसेवालाई बढ्दो ॠणबाट जोगाउन चाहिने लगानी उठाउन सरकारलाई मद्दत पुग्ने अनुमान गरिएको थियो।<ref>{{cite web|url=http://www.tribuneindia.com/2004/20041112/biz.htm|title=Nepal airlines offers stake to Indian operators|date=11 November 2004|publisher=Tribune India|archiveurl=https://web.archive.org/web/20041204060455/http://www.tribuneindia.com/2004/20041112/biz.htm#5|archivedate=4 December 2004}}</ref>
 
नेपाल वायुसेवाका पूर्व अध्यक्ष रामग्यप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारको मुद्दामा सन् २००५ फेब्रुअरीमा जेल चलान गरिएको थियो।<ref>{{cite web|url=http://www.thehimalayantimes.com/fullTodays.php?headline=Former+NAC%E2%80%9A+NOC+chief+slapped++18-month+jail&NewsID=302052|title=Former NAC' NOC chief slapped 18-month jail|date=2011-09-07|publisher=The Himalayan Times|archiveurl=https://web.archive.org/web/20140317231612/http://www.thehimalayantimes.com/fullTodays.php?headline=Former+NAC%E2%80%9A+NOC+chief+slapped++18-month+jail&NewsID=302052|archivedate=17 March 2014}}</ref>
 
सन् २००७ सेप्टेम्बरमा निगमद्वारा जारी एक विज्ञप्तीमा जहाजमा रहेका केही प्राविधिक खराबीका कारण देवतालाई खुशी पार्न दुईवटा बाख्राको बलि चढाइएको कुराको पुष्टि गरियो। निगमका अनुसार ती जनवरको बलि त्रिभुवन विमानस्थलमा राखिएको एक बोइङ ७५७ जहाजका अगाडि चढाइएको थियो। यो बलि निगमको निशानमा समेत रहेका आकाश भैरवलाई चढाइएको थियो। निगमका अनुसार यस समारोहपश्चात सो जहाजले हङकङका लागि सफल उडान गर्‍यो। निगमका प्रवक्ताका अनुसार, "विमानमा रहेका खराबी ठीक भई जहाजले उडान सुचारु गरिसकेको छ"। निगमले प्राविधिक खराबीका बारेमा केही नबताएपनि स्थानिय संचारमाध्यमका अनुसार जहाजमा केही इलेक्ट्रिकल खराबी थियो।<ref>{{cite web|url=http://news.bbc.co.uk/2/hi/south_asia/6979292.stm|title=Goats sacrificed to fix Nepal jet|date=2007-09-05|publisher=BBC|accessdate=30 May 2020}}</ref>
 
सन् २००० देखि २०१० का बीच निगमका विमान कुनै पनि दुर्घटनामा परेनन्। निगमको ईतिहासमै कुनै पनि घटना नभएको यो सबैभन्दा लामो समयावधि थियो।{{cn|date=May 2020}}
 
==== भ्रष्टाचारका केही घटनाहरूको सूची ====
 
* [[धमिजा काण्ड]]
* [[चेज एअर काण्ड|चेज एयर काण्ड]]
* [[चाइना साउथवेष्ट काण्ड]]
* [[लाउडा एअर काण्ड|लाउडा एयर काण्ड]]
* [[एयरबस काण्ड]]
 
=== सन् २०१० को दशक; एयरबस जहाजको आगमन ===
[[File:Nepal_Airlines_Boeing_757-2F8M_Wedelstaedt.jpg|link=https://en.wikipedia.org/wiki/File:Nepal_Airlines_Boeing_757-2F8M_Wedelstaedt.jpg|thumb|पुरानो लिभरीमा नेपाल वायुसेवाको बोइङ ७५७-२०० विमान]]
सन् २००९ को दुबई एयरशोमा निगमले सो विमानबाट मध्यपूर्व र दक्षिण-पूर्वी एसियामा उडान गर्ने योजनासहित [[एयरबस]]सँग दुईवटा एयरबस ए३२०-२०० विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्‍यो।<ref>[http://www.atwonline.com/news/story.html?storyID=18512 ATW Daily News Dubai Airshow News] {{webarchive|url=https://web.archive.org/web/20091119214515/http://www.atwonline.com/news/story.html?storyID=18512|date=19 November 2009}} 18 November 2009</ref>
 
सन् २०१४ अप्रिलमा निगमले चीनको ए.भि.आई.सी. कम्पनीबाट उपहारस्वरूप एक सियान एम्.ए-६० जहाजको डेलिभरी लिएपछि नयाँं लिभरी अनावरण गर्‍यो। रातो र नीलो धर्का भएको पुरानो लिभरीलाई नेपालको झण्डासँग मेल खाने लिभरीद्वारा प्रतिस्ठापन गरियो।
 
सन् २०१५ फेब्रुअरी ८ मा नेपाल वायुसेवाले आफ्नो पहिलो एयरबस ए३२० जहाज 'सगरमाथा' प्राप्त गर्‍यो। सन् २०१५ अप्रिल ३० मा निगमको दोस्रो एयरबस ए३२० जहाज 'लुम्बिनी' काठमाडौंमा अवतरण गर्‍यो। सो विमान वि.सं. २०७२ को महाभुकम्पको उद्दारकार्यका लागि प्रयोग गरिने  ५ टन राहत सामग्रीसहित एयरबसको [[ह्याम्बर्ग|ह्यम्बर्ग]]स्थित कारखानाबाट सिधा काठमाडौं आएको थियो। दुबै विमान निगमको नयाँं लिभरीमा रङ्गाएका थिए।
 
सन् २०१५ मा नेपाल वायुसेवामार्फत २५३,५६८ यात्रुले यात्रा गरे, जुन पछिल्लो वर्षको २०६,४३० यात्रुभन्दा २२.८७ प्रतिशत बढी थियो।<ref>{{cite news|url=http://kathmandupost.ekantipur.com/news/2016-04-05/intl-passenger-traffic-drops-for-first-time-in-13-years.html|title=Int'l passenger traffic drops for first time in 13 years|last1=Prasai|first1=Sangam|date=4 April 2016|accessdate=15 April 2016|publisher=The Kathmandu Post}}</ref> त्यसैगरी, निगमले सन् २०१५ मा ४२,५३५ यात्रुलाई आन्तरिकतर्फ सेवा प्रदान गर्‍यो, जुन पछिल्लो वर्षभन्दा २१.६० प्रतिशतले बढी थियो।<ref>{{cite news|url=http://kathmandupost.ekantipur.com/news/2016-04-09/air-passenger-movement-falls-for-4th-straight-year.html|title=Air passenger movement falls for 4th straight year|date=9 April 2016|accessdate=15 April 2016|publisher=The Kathmandu Post}}</ref>
 
सन् २०१६ मा निगमको एक बोइङ ७५७-२०० (९एन-एसीए, कर्णाली) लाई निरन्तर तीन दशकको सेवापश्चात नाफारहित संचालन र उच्च मर्मतखर्चका कारण बीबी एयरवेजलाई बेचियो। सन् २०१७ जुलाई १६ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि अन्लाईन बुकिङको सेवा शुरु गर्‍यो।
 
सन् २०१८ मा नेपाल वायुसेवाले हाई फ्लाई र एएआर कर्परेशनमार्फत् दुईवटा एयरबस ए३३०-२०० विमानलाई सेवामा भित्र्यायो। ती दुई विमान सोही वर्षको क्रमशः जुन २८<ref>{{Cite news|url=https://thehimalayantimes.com/business/nepal-airlines-new-airbus-a330-200-to-arrive-today/|title=Nepal Airlines' new Airbus A330-200 lands at TIA|date=28 June 2018|work=The Himalayan Times|access-date=5 July 2018|language=en-US}}</ref> र जुलाई २६<ref>{{cite web|url=https://thehimalayantimes.com/kathmandu/2nd-wide-body-aircraft-of-nac-arrives/|title=2nd wide-body aircraft of NAC arrives|date=26 July 2018|publisher=The Himalayan Times|accessdate=31 August 2018}}</ref> मा काठमाडौंमा अवतरण गरे। यी दुई वाईड-बडी विमानबाट निगमले [[सियोल|सियोल-इन्चेन]], [[टोक्यो|टोकियो]] र [[सिड्नी]] जस्ता शहरमा सिधा उडान विस्तार गर्ने योजना बनाएको छ। सन् २०१८ नोवेम्बरमा आएको एक खबर अनुसार नेपाल वायुसेवाले आफ्नो पुनर्गठनपूर्व इथियोपियन एयरलाइन्ससँग रणनितीक साझेदारी गर्ने योजना बनाएको थियो।<ref name="ET_strat">{{cite news|url=http://kathmandupost.ekantipur.com/news/2018-11-12/ethiopian-carrier-woos-nepal-airlines-with-tie-up-offer.html|title=Ethiopian carrier woos Nepal Airlines with tie-up offer|last1=Giri|first1=Anil|date=12 November 2018|work=[[Kathmandu Post]]|accessdate=12 November 2018|last2=Prasain|first2=Sangam}}</ref>
 
सन् २०१९ को मार्चमा निगमले आफ्नो बाँकी रहेको बोइङ ७५७-२००एम विमानलाई तीन दशकको सेवापश्चात प्रतिस्थापन गरी एयरबस विमान मात्र रहने गरी आफ्नो सेवा विस्तार गर्ने योजना बनायो।<ref name="Boeing 757 retired2">{{cite web|url=https://www.aviationnepal.com/end-of-an-era-nac-retires-boeing-757-aviation-enthusiasts-show-dismay-over-no-retirement-flight-for-boeing757/|title=End of an Era!! NAC retires Boeing 757; Aviation Enthusiasts show dismay over no retirement flight for Boeing757|last1=Shrestha|first1=Biju|date=21 March 2019|publisher=Aviation Nepal}}</ref> निगमले अहिले आफ्नो अन्तर्राष्ट्रिय उडान दुई एयरबस ए३२०-२०० र दुई एयरबस ए३३०-२०० बाट संचालन गरिरहेको छ।
 
सन् २०२० मार्चदेखि नेपालमा जारी [[२०१९-२० कोरोना भाइरस प्रकोप|कोरोनाभाईरसको प्रकोप]]का कारण निगमले आफ्नो सबै नियमित उडान अनिश्चितकालका लागि बन्द गरेपनि उद्दार तथा चार्टर उडान भने संचालन गरिआएको छ।<ref>{{cite web|url=https://thehimalayantimes.com/business/nac-and-himalaya-airlines-suspend-flights-to-doha/|title=NAC and Himalaya Airlines suspend flights to Doha|date=2020-03-11|website=The Himalayan Times|archive-url=https://web.archive.org/web/20200331131329/https://thehimalayantimes.com/business/nac-and-himalaya-airlines-suspend-flights-to-doha/|archive-date=31 March 2020|access-date=2020-03-24|url-status=live}}</ref>
 
== गन्तव्यहरू ==
नेपालमा जारी कोरोनाभाईरसको प्रकोपका कारण [[नेपाल सरकार]]द्वारा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सन् २०२० जुन ३० सम्मका लागि रद्द गरिएको छ।
 
यसभन्दा पहिले नेपाल वायुसेवाले १० अन्तर्राष्ट्रिय तथा धेरै आन्तरिक गन्तव्यहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दथ्यो। निगमले [[विराटनगर विमानस्थल|विराटनगर]], [[नेपालगञ्ज विमानस्थल|नेपालगन्ज]] र [[पोखरा विमानस्थल|पोखरा]]स्थित आफ्नो क्षेत्रीय हबहरुबाट पनि नियमित आन्तरिक उडान संचालन गर्छ।
 
=== कोडशेयर सम्झौता ===
* [[ड्रुक एयर]]<ref>{{cite web|url=http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=85263|title=NAC, Druk Air signs codesharing pact|publisher=|archive-url=https://web.archive.org/web/20141220230644/http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=85263|archive-date=20 December 2014|accessdate=24 April 2015|url-status=dead}}</ref>
 
<center>
{| class="toccolours" border="1" cellpadding="5" style="border-collapse:collapse;text-align:center"
|- style="background:#CB0326;color:white;"
! colspan="7" class="unsortable" |अन्तर्राष्ट्रिय
|- style="background:#CB0326;color:white;"
!देश
!शहर
!आइएटिए
!आइसिएओ
!विमानस्थल
!कैफियत
!सन्दर्भ
|-
|[[अष्ट्रिया]]
|[[भियना]]
|VIE
|LOWW
|भियना अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[बंगलादेश]]
|[[ढाका]]
|DAC
|VGHS
|शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
| rowspan="2" |[[चीन]]
|[[ग्वांगझोउ]]
|CAN
|ZGGG
|ग्वांगझोउ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल
|
|<ref>{{cite web|url=https://www.routesonline.com/news/38/airlineroute/288480/nepal-airlines-adds-guangzhou-flights-from-march-2020/|title=Nepal Airlines adds Guangzhou flights from March 2020|publisher=Routes Online|access-date=3 January 2020}}</ref>
|-
|[[शंघाई]]
|PVG
|ZSPD
|शंघाई पुडोंग अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[फ्रान्स]]
|[[पेरिस]]
|CDG
|LFPG
|चार्ल्स डे गल विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[जर्मनी]]
|फ्रान्कफर्ट
|FRA
|EDDF
|फ्रान्कफर्ट विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[हङकङ]]
|हङकङ
|HKG
|VHHH
|हङकङ अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
| rowspan="5" |[[भारत]]
|[[बेङ्गलोर]]
|BLR
|VOBL
|केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
|[[नयाँ दिल्ली|दिल्ली]]
|DEL
|VIDP
|इंदिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
|[[कोलकाता]]
|CCU
|VECC
|नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[मुम्बई]]
|BOM
|VABB
|छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
|[[पटना]]
|PAT
|VEPT
|जयप्रकाश नारायण विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
| rowspan="2" |[[जापान]]
|ओसाका
|KIX
|RJBB
|कन्साई अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|<ref>https://www.routesonline.com/news/38/airlineroute/284243/nepal-airlines-schedules-july-2019-osaka-service-resumption/</ref><ref name="NACMAR02">{{cite web|url=https://www.routesonline.com/news/38/airlineroute/288479/nepal-airlines-adds-tokyo-service-from-march-2020/|title=Nepal Airlines adds Tokyo service from March 2020|publisher=Routes Online|access-date=3 January 2020}}</ref>
|-
|[[टोक्यो|टोकियो]]
|NRT
|RJAA
|नरिता अन्तर्राष्ट्रिय विमानस्थल
|
|<ref name="NACMAR02" />
|-
|[[मलेसिया]]
|[[क्वालालम्पुर|कुवाला लम्पुर]]
|KUL
|WMKK
|कुवाला लम्पुर अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
|[[नेपाल]]
|[[काठमाडौं]]
|KTM
|VNKT
|[[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल]]
|style="background: #FFE6BD; color: black;" | मुख्य आधार
|
|-
|[[नेदरल्यान्ड्स|नेदरल्याण्ड्स]]
|[[एम्सटर्डम|एम्स्टर्डम]]
|AMS
|EHAM
|एम्स्टर्डम विमानस्थल शिपोल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[पाकिस्तान]]
|[[कराची]]
|KHI
|OPKC
|जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[कतार]]
|[[दोहा]]
|DOH
|OTHH
|हमाद अन्तर्राष्ट्रिय विमानस्थल
|
|
|-
|[[सिङ्गापुर|सिंगापुर]]
|सिंगापुर
|SIN
|WSSS
|सिंगापुर चांगी विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[श्रीलंका]]
|[[कोलम्बो]]
|CMB
|VCBI
|बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[थाइल्याण्ड]]
|[[बैङ्कक|बैंकक]]
|BKK
|VTBS
|सुवर्णभूमि विमानस्थल
|
|
|-
| rowspan="2" |[[संयुक्त अरब इमिरेट्स]]
| rowspan="2" |[[दुबई]]
|DXB
|OMDB
|दुबई अन्तर्राष्ट्रिय विमानस्थल
|
|<ref name="Schedule 2019">{{cite web|url=http://www.nepalairlines.com.np/home/notice/revised-international-schedule-wef-01-april-till-30-june-2019|title=Revised International Schedule wef 01 April till 30 June 2019|publisher=Nepal Airlines|accessdate=14 March 2019}}</ref>
|-
|DWC
|OMDW
|अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|<ref name="Schedule 2019" />
|-
|[[संयुक्त अधिराज्य]]
|[[लण्डन]]
|LGW
|EGKK
|ग्याटविक विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|- style="background:#CB0326;color:white;"
! colspan="7" class="unsortable" |आन्तरिक
|-
| rowspan="29" |[[नेपाल]]
|[[बागलुङ जिल्ला|बाग्लुङ]]
|BGL
|VNBL
|बाग्लुङ विमानस्थल
|
|
|-
|[[बझाङ जिल्ला|बझाङ]]
|BJH
|VNBG
|बझाङ विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[बाजुरा जिल्ला|बाजुरा]]
|BJU
|VNBR
|बाजुरा विमानस्थल
|
|
|-
|[[भद्रपुर नगरपालिका|भद्रपुर]]
|BDP
|VNCG
|[[भद्रपुर विमानस्थल]]
|
|
|-
|[[मेघौली]]
|MEY
|VNMG
|मेघौली विमानस्थल
|
|
|-
|[[विराटनगर महानगरपालिका|विराटनगर]]
|BIR
|VNVT
|[[विराटनगर विमानस्थल]]
|
|
|-
|[[भोजपुर जिल्ला (नेपाल)|भोजपुर]]
|BHP
|VNBJ
|भोजपुर विमानस्थल
|
|
|-
|[[चौरजहारी नगरपालिका|चौरजहारी]]
|RUK
|VNCJ
|चौरजहारी विमानस्थल
|
|
|-
|[[धनगढी उपमहानगरपालिका|धनगढी]]
|DHI
|VNDH
|[[धनगढी विमानस्थल]]
|
|
|-
|[[दिक्तेल नगरपालिका|दिक्तेल]]
|KDN
|VNKD
|मनमाया विमानस्थल
|
|
|-
|[[डोल्पा जिल्ला|डोल्पा]]
|DOP
|VNDP
|डोल्पा विमानस्थल
|
|
|-
|[[गोरखा जिल्ला|गोरखा]]
|GKH
|VNGK
|पालुङ्गटार विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|<ref>{{cite web|url=https://www.aviationnepal.com/airports/|title=Airports|date=12 May 2016|publisher=Aviation Nepal|accessdate=1 May 2018}}</ref>
|-
|[[जोमसोम]]
|JMO
|VNJS
|[[जोमसोम विमानस्थल]]
|
|
|-
|[[जुम्ला जिल्ला|जुम्ला]]
|JUM
|VNJL
|[[जुम्ला विमानस्थल]]
|
|
|-
|[[खोटाङ, खोटाङ|खोटाङ बजार]]
|N/A
|VNTH
|थामखर्क विमानस्थल
|
|
|-
|[[लामिडाँडा]]
|LDN
|VNLD
|लामिडाँडा विमानस्थल
|
|
|-
|लुक्ला
|LUA
|VNLK
|[[तेन्जिङ-हिलारी विमानस्थल]]
|
|
|-
|[[नेपालगञ्ज उपमहानगरपालिका|नेपालगञ्ज]]
|KEP
|VNNG
|[[नेपालगञ्ज विमानस्थल]]
|
|
|-
|[[मनाङ जिल्ला|मनाङ]]
|NGX
|VNMA
|मनाङ विमानस्थल
|style="background: #EDF; color: black;" | रुट समाप्त
|
|-
|[[फाप्लु]]
|PPL
|VNPL
|फाप्लु विमानस्थल
|
|
|-
|[[पोखरा महानगरपालिका|पोखरा]]
|PKR
|VNPK
|[[पोखरा विमानस्थल]]
|
|
|-
|[[राराताल|रारा]]
|N/A
|VNRR
|ताल्चा विमानस्थल
|
|
|-
|[[रुकुमकोट]]
|RUK
|VNCJ
|रुकुम विमानस्थल
|
|
|-
|[[रुम्जाटार]]
|RUM
|VNRT
|रुम्जाटार विमानस्थल
|
|
|-
|[[सिद्धार्थनगर नगरपालिका|सिद्धार्थनगर]]
|BWA
|VNBW
|[[गौतम बुद्ध विमानस्थल]]
|
|
|-
|[[सिमरा जितपुर उपमहानगरपालिका|सिमरा]]
|SIF
|VNSI
|[[सिमरा विमानस्थल]]
|
|
|-
|[[सिमीकोट]]
|IMK
|VNST
|सिमीकोट विमानस्थल
|
|
|-
|[[तुल्सीपुर उपमहानगरपालिका|तुल्सीपुर]]
|DNP
|VNDG
|[[तुल्सीपुर विमानस्थल|दाङ विमानस्थल]]
|
|
|-
|तुम्लिङ्टार
|TMI
|VNTR
|तुम्लिङ्टार विमानस्थल
|
|
|}
</center>
 
== विमानका प्रकार ==
[[File:9N-ALY@HKG (20181006165046).jpg|thumb|नेपाल वायुसेवा निगम ए३३०-२००]]
[[File:9N-AKX (21841451260).jpg|thumb|नेपाल वायुसेवा निगम ए३२०-२००]]
[[File:9N-ABT.jpg|thumb|right|नेपाल वायुसेवा निगम ट्विन अटर]]
[[File:Nepal Airlines Xian MA60 in new livery on approach into Kathmandu.jpg|thumb|नेपाल वायुसेवा निगम सियान एमए-६०]]
[[File:9N-AKV Nepal Airlines Harbin Y-12E. (40265583881).jpg|thumb|right|नेपाल वायुसेवा निगम हार्बिन वाई-१२]]
 
=== वर्तमान ===
सन् २०१९ जुन १ सम्ममा नेपाल वायुसेवाको विमानका प्रकार निम्नानुसार छ:<ref>{{cite web|url=https://www.airfleets.net/flottecie/Nepal%20Airlines.htm|title=Nepal Airlines fleet details|publisher=Airfleets|access-date=31 August 2018}}</ref><ref>{{cite web|url=https://www.planespotters.net/airline/Nepal-Airlines|title=Nepal Airlines Fleet Details and History|publisher=Planespotters|accessdate=31 August 2018}}</ref><ref>{{cite web|url=https://thehimalayantimes.com/business/nac-calls-tender-for-auction-of-boeing-aircraft/|title=NAC calls tender for auction of Boeing aircraft|date=27 June 2019|publisher=The Himalayan Times|accessdate=27 June 2019}}</ref>
<center>
{| class="toccolours" border="1" cellpadding="5" style="border-collapse:collapse;text-align:center"
|- style="background:#CB0326;color:white;"
! rowspan="2" |जहाज
! rowspan="2" |सेवामा
! rowspan="2" |अर्डर
! colspan="3" |यात्रु संख्या
! rowspan="2" |सन्दर्भ
|- style="background:#CB0326;color:white;"
!बिजनेस क्लास
!इकोनोमी क्लास
!कुल
|-
|एयरबस ए३३०-२००
|२
|—
|१८
|२५६
|२७४
|<ref>{{cite web|url=http://kathmandupost.ekantipur.com/ampnews/2018-07-26/nacs-second-wide-body-aircraft-arrives-in-photos.html|title=NAC's second wide-body aircraft arrives (In photos)|publisher=The Kathmandu Post|accessdate=31 August 2018}}</ref>
|-
|एयरबस ए३२०-२००
|२
|—
|८
|१५०
|१५८
|
|-
|डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर
|३
|—
|—
|१९
|१९
|
|-
|हार्बिन वाई-१२
|४
|—
|—
|१९
|१९
|<ref>{{cite web|url=http://www.nepalairflight.com/nepal_news58.htm|title=Nepal Airlines Corporation, Chinese company sign six aircraft deal, Aircraft in Nepal, Nepal Aircraft, Local Airlines, Nepal Airlines – Nepal Tours Destination|publisher=|accessdate=24 April 2015}}</ref>
|-
|सियान एमए-६०
|२
|—
|—
|५६
|५६
|<ref>{{cite web|url=http://aviationnepal.com/nepal-airline-9n-akr-new-aircraft-landed-tribhuvan-international-airport-photo-feature/|title=Nepal Airline 9N-AKR New aircraft landed at tribhuvan international airport (Photo Feature)|publisher=Aviation Nepal|accessdate=31 August 2018}}</ref>
|-
!कुल
!१३
!—
! colspan="4" |
|}
</center>
 
=== ऐतिहासिक ===
<center>
{| class="toccolours" border="1" cellpadding="5" style="border-collapse:collapse;text-align:center"
|-style="background:#CB0326;color:white;"
!जहाज
!सेवामा प्रवेश
!सेवाबाट बाहिरिएको
!कैफियत
!सन्दर्भ
|-
|एयरबस ए३१०
|सन् १९९३
|सन् १९९६
|लिजमा
|<ref name="FormerFleet">{{cite web|url=http://aerobernie.bplaced.net/Royal%20Nepal%20Airlines.html|title=Royal Nepal Airlines|accessdate=30 May 2020}}</ref>
|-
|बोइङ ७०७
|सन् १९८३
|सन् १९८३
|लिजमा
|
|-
|बोइङ ७२७-१००
|सन् १९७२
|सन् १९९३
|
|
|-
|बोइङ ७५७-२००
|सन् १९८७
|सन् २०१७
|
|
|-
|बोइङ ७५७-२००एम
|सन् १९८७
|सन् २०१९
|
|<ref>{{cite web|url=https://www.aviationnepal.com/end-of-an-era-nac-retires-boeing-757-aviation-enthusiasts-show-dismay-over-no-retirement-flight-for-boeing757/|title=End of an Era!! NAC retires Boeing 757; Aviation Enthusiasts show dismay over no retirement flight for Boeing757|last1=Shrestha|first1=Biju|date=21 March 2019|publisher=Aviation Nepal}}</ref>
|-
|बोइङ ७६७-३००
|सन् २०००
|सन् २००१
|लिजमा
|<ref name="FormerFleet" />
|-
|डगलस डीसी-३
|सन् १९५८
|सन् १९७३
|
|
|-
|फोक्कर एफ२७ फ्रेन्डशीप
|सन् १९६६
|सन् १९७०
|
|
|-
|फेङ शोउ-२ हार्वेस्टर
|सन् १९६३
|सन् १९६५
|
|
|-
|हकर सिड्डली एचएस-७४८
|सन् १९७०
|सन् १९९६
|
|
|-
|पिलाटस पोर्टर
|सन् १९६१
|सन् १९९८
|
|
|}
</center>
 
== क्याबिन र उडानमा प्रदान गरिने सेवाहरू ==
 
=== अन्तर्राष्ट्रिय ===
 
==== शान्ग्री-ला क्लास ====
शान्ग्री-ला क्लास नेपाल वायुसेवाको सबै अन्तर्राष्ट्रिय उडानको बिजनेस क्लास हो। शान्ग्री-ला क्लासअन्तर्गत एयरबस ए३३० विमानमा ६ सिट बराबरको कन्फिगरेसनमा कुल १८ सिट छन् भने एयरबस ए३२० विमानमा ४ सिट बराबरको कन्फिगरेसनमा कुल ८ सिट छन्। शान्ग्री-ला क्लासमा यात्रा गर्ने यात्रुलाई उत्तम भोजन प्रदान गरिन्छ। साथै यात्रुलाई स्वयम रोज्नका लागि वाइन, ककटेल, भोड्का र सफ्ट ड्रिन्क लगायत पेय पदार्थ पनि प्रदान गरिन्छ।<ref>{{cite web|url=http://www.nepalairlines.com.np/home/page/services/business-class|title=Business Class|publisher=Nepal Airlines|accessdate=31 August 2018}}</ref>
 
==== इकोनोमी क्लास ====
नेपाल वायुसेवाको इकोनोमी क्लासबाट यात्रा गर्ने यात्रुलाई माछा, चिकन वा मटनको विकल्पसहित भोजन प्रदान गरिन्छ। यात्रुले बुकिङको समयमा शाकाहारी भोजनका लागि पनि अनुरोध गर्न सक्छन्।<ref>{{cite web|url=http://nepalairlines.com.np/home/page/services/economy-class|title=Economy Class|publisher=Nepal Airlines|accessdate=31 August 2018}}</ref> एयरबस ए३३० विमानको इकोनोमी क्लासमा इन-फ्लाईट एन्टर्टेन्मेन्टको सुविधा पनि छ, जसमा ४० एसियाली सिनेमा, ३० टिभी प्रोग्राम र २० म्युजिक आल्बम सम्मिलित छन्।
 
=== आन्तरिक ===
 
==== इकोनोमी क्लास ====
नेपाल वायुसेवाका सबै आन्तरिक उडान गर्ने जहाजहरूमा इकोनोमी क्लास मात्र हुन्छ। धेरैजसो आन्तरिक उडान औसतमा एक घण्टाभन्दा कम समयको हुने भएकाले यात्रुहरूलाई कम्प्लिमेन्टरी चकलेट र कानमा लगाउने कपास मात्र प्रदान गरिन्छ।
 
== घटना र दुर्घटनाहरू ==
 
* सन् १९६० नोवेम्बर ५ - शाही नेपाल वायुसेवाको डगलस सी-४७ए-८०-डीएल (९एन-एएडी) विमानमा [[गौतम बुद्ध विमानस्थल|भैरहवा विमानस्थल]]बाट उडानका क्रममा दुर्घटना भई आगो लाग्यो। चालक दलका सबै ४ सदस्यको निधन भयो भने उडानमा कुनै यात्रु सवार थिएनन्।<ref name="AS">"[http://aviation-safety.net/database/dblist.php?sorteer=datekey_desc&kind=%&cat=%&page=1&field=Operatorkey&var=5478 Aviation Safety Network]". Retrieved 18 November 2006.</ref>
* सन् १९६२ अगस्त १ - शाही नेपाल वायुसेवाको डगलस सी-४७ए-८०-डीएल (९एन-एएएच) विमानमा [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल|काठमाडौं-गौचर विमानस्थल]]बाट नयाँं दिल्ली उडानका क्रममा रेडियो सम्पर्क टुटेपछि सो विमान तुलाचन धुरी निर दुर्घटना भयो। ९ दिनपछि सो विमानका अवशेश ११,२०० फिटको उचाइंमा भेटिएको थियो। विमानमा सवार चालक दलका ४ र ६ यात्रु सबैको मृत्‍यु भयो।<ref name="AS" />
* सन् १९६९ जुलाई १२ - शाही नेपाल वायुसेवाको डगलस डिसी-३डी (९एन-एएपी) विमान [[हेटौंडा उपमहानगरपालिका|हेटौंडा]] नजिकै ७,३०० फिटको उचाइंमा बादलले छेकिएको चट्टानमा ठोकिन पुग्दा विमानमा सवार चालक दलका ४ र ३१ यात्रु सबैको मृत्‍यु भयो।<ref name="AS" />
* सन् १९७० जनवरी २५ - शाही नेपाल वायुसेवाको फोक्कर एफ२७-२०० (९एन-एएआर) विमान काठमाडौंबाट उडानपश्चात [[इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल|दिल्लीको पालम विमानस्थल]]मा अवतरण गर्ने क्रममा आँधीको चपेटमा परी धावनमार्ग नपुग्दै दुर्घटनाग्रस्त भयो। विमानमा सवार चालक दलका ५ र १८ यात्रुमध्ये चालक दलका १ सदस्यको मृत्‍यु भायो।<ref name="AS" />
* सन् १९७३ जुन १० - [[२०३० को नेपाल विमान अपहरण|वि.सं. २०३० को विमान अपहरण]]: शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमानलाई [[विराटनगर विमानस्थल|विराटनगर]]बाट काठमाडौं उडानका क्रममा नेपाली कांग्रेसका तीन अपहरणकारीद्वारा विमानमा बोकिएको पैसाको माग राख्दै भारतको बिहार राज्यको फारबिसगंजमा अवतरण गराइयो। विमानमा सवार चालक दलका ३ र १८ यात्रुमध्ये कसैलाई केही भएन।<ref name="AS2">"[http://stats.kkk.com.np/nepal/article/?id=982 Nepal Magazine] {{Webarchive|url=https://web.archive.org/web/20140302011758/http://stats.kkk.com.np/nepal/article/?id=982|date=2 March 2014}}". Retrieved 18 November 2006.</ref>
* सन् १९७३ अक्टोबर १५ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीजी) विमान [[तेन्जिङ-हिलारी विमानस्थल|लुक्ला विमानस्थल]]मा मर्मत गर्न नसक्ने गरी क्षतिग्रस्त भयो। विमानमा सवार चालक दलका ३ र ३ यात्रुमध्ये कसैलाई केही भएन।<ref name="AS" />
* सन् १९७५ मार्च ३१ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान काठमाडौंबाट फाप्लुतर्फ जाँदै गर्दा उडान लगत्तै दुर्घटनाग्रस्त भयो।<ref name="NYT">{{cite web|url=https://www.nytimes.com/1975/04/01/archives/hillarys-kin-killed-0in-nepal-plane-crash.html|title=Hillary's Kin Killed In Nepal Plane Crash|date=1 April 1975|work=The New York Times|accessdate=30 May 2020}}</ref> सो विमान [[एडमण्ड हिलारी|सर एडमण्ड हिलारी]]द्वारा त्यहाँ एक अस्पातल निर्माण गरिरहेका<ref name="LizHawley">{{cite book|last1=McDonald|first1=Bernadette|first2=Sir Edmund|last2=Hillary|title=Keeper of the Mountains|isbn=978-1927330159|publisher=RMB|date=October 2012|pages=113}}</ref> उनकी श्रीमती लुइज र छोरी बेलिन्डालाई फाप्लुबाट ल्याउनका लागि चार्टर गरिएको थियो।
* सन् १९८१ नोवेम्बर १९ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान विराटनगरबाट काठमाडौंका लागी उडे लगत्तै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १० जनाको मृत्‍यु भयो।<ref name="Report">{{cite web|url=http://caanepal.gov.np/storage/app/media/aviation-safety-report-2019.pdf|title=Aviation Safety Report 2019|publisher=Civil Aviation Authority Nepal|location=Kathmandu|pages=32–33|accessdate=30 May 2020}}</ref><ref>{{cite web|url=http://www.baaa-acro.com/crash/crash-pilatus-pc-6-turbo-porter-biratnagar-10-killed|title=CRASH OF A PILATUS PC-6 TURBO PORTER IN BIRATNAGAR: 10 KILLED|publisher=Bureau of Aircraft Accidents Archives|accessdate=30 May 2020}}</ref>
* सन् १९८४ डिसीएम्बेर २२ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीएच) विमान तुम्लिङ्टारबाट काठमाडौं आउंदै गर्दा भोजपुरमा खराब मौसम र चालकको त्रुटिका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका ३ र २० यात्रुमध्ये १२ को मृत्‍यु भयो।<ref name="AS" />
* सन् १९९१ जुन ९ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीए) विमान काठमाडौंबाट लुक्ला आउंदै गर्दा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका ३ सहित १४ यात्रुको निधन भयो।<ref name="AS" />
* सन् १९९२ जुलाई ५ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमान [[जुम्ला विमानस्थल|जुम्ला]]बाट सुर्खेतका लागी उड्दा अनियन्त्रित हुन पुगी धावनमार्गबाट बहिर पुग्यो। विमानमा सवार चालक दलका ३ सदस्यलाई केही भएन भने उडानमा कोही यात्रु सवार थिएनन्।<ref name="AS" />
* सन् १९९५ जनवरी १७ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीआइ) विमान काठमाडौंबाट रुम्जाटारका लागी उड्न लाग्दा प्राविधिक खराबीका कारण नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका ३ र २१ यात्रुमध्ये १ चालक दलका सदस्य र १ यात्रुको मृत्‍यु भयो।<ref name="AS" />
* सन् १९९६ अप्रिल २५ - शाही नेपाल वायुसेवाको बिएई ७४८ सिरिज २बी (९एन-एबीआर) विमान काठमाडौंबाट उडानपश्चात मेघौलीमा अवतरण गर्ने क्रममा घांसे धावनमार्गमा चिप्लिंदा विमानको अगाडिको पाङ्ग्रा भांचिन पुग्यो। विमानमा सवार चालक दलका ४ र छु यात्रु कसैलाई केही भएन।<ref name="AS" />
* सन् १९९८ नोवेम्बर १९ - शाही नेपाल वायुसेवाको पिलाटस पिसी-६ पोर्टर विमान काठमाडौंबाट [[स्याङबोचे विमानस्थल|स्याङ्बोचे]] जाँदै गर्दा फाक्दिङमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार एकको मृत्‍यु भयो।<ref name="Report" /><ref>{{cite web|url=http://www.baaa-acro.com/crash/crash-pilatus-pc-6-turbo-porter-namche-bazar-1-killed|title=CRASH OF A PILATUS PC-6 TURBO PORTER IN NAMCHE BAZAR: 1 KILLED|publisher=Bureau of Aircraft Accidents Archives|accessdate=30 May 2020}}</ref>
* सन् २००० जुलाई २७ - शाही नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीपी) विमान बझाङबाट [[धनगढी विमानस्थल|धनगढी]] जाँदै गर्दा ४३०० फिटको जरायखली पहाडमा ठोकिंदा विमानमा सवार चालक दलका ३ र २२ यात्रु सबैको मृत्‍यु भयो।<ref name="AS" />
* सन् २०१० अप्रिल १९ - नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीएक्स) विमान काठमाडौंबाट फाप्लुको उडानका क्रममा फाप्लुमा अवतरण गर्न नसकेर कङ्गेलडाँडामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा विमानको अगाडिको भागमा केही क्षति हुन पुगेको थियो।<ref name="AS" />
* सन् २०१३ अप्रिल १६ - [[नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०|नेपाल वायुसेवा उडान संख्या ५५५]]: नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीओ) विमान [[पोखरा विमानस्थल|पोखरा]]बाट उडेर [[जोमसोम विमानस्थल|जोमसोम]]मा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बायाँतर्फ कालीगण्डकी नदीको किनारामा पुगी रोकियो। विमानमा सवार चालक दलका ३ र ४ यात्रुलाई गम्भिर चोट लागेपनि बाँकीका १५ यात्रुलाई भने केही भएन। सो विमान भने मर्मत गर्न नसक्ने गरी क्षतिग्रस्त भयो।<ref name="AVH-RA-555">{{cite web|url=http://avherald.com/h?article=46259f57&opt=0|title=Accident: Nepal DHC6 at Jomsom on May 16th 2013, runway excursion|date=16 May 2013|publisher=AVHerald|accessdate=16 May 2013}}</ref>
* सन् २०१४ फेब्रुअरी १६ - [[नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०|नेपाल वायुसेवा उडान संख्या १८३]]: नेपाल वायुसेवाको डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर ३०० (९एन-एबीबी) विमानको पोखराबाट १८ जनासहित जुम्ला तर्फको उडानका क्रममा टावरसँग सम्पर्क विच्छेद भयो। सो विमानको अवशेश केही दिनपछि अर्घाखाँचीमा भेटिएको थियो।<ref>{{cite web|url=http://avherald.com/h?article=47016e9c&opt=0|title=Crash: Nepal DHC6 near Khidim on Feb 16th 2014, aircraft impacted terrain|date=|publisher=Avherald.com|accessdate=16 February 2014}}</ref>
 
==सन्दर्भहरू==
{{reflist}}
 
== बाह्य लिंकहरू ==
{{Commonscat|Nepal Airlines}}
 
* {{Official website|http://www.nepalairlines.com.np/}}
{{stub}}
 
== यो पनि हेर्नुहोस ==
{{नेपालका विमानसेवाहरू}}
{{Commonscat|Nepal Airlines}}
 
[[श्रेणी:नेपाली विमानसेवा कम्पनी]]
[[श्रेणी:आन्तरिक उडान]]