"वामपन्थी राजनीति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''वामपन्थी राजनीति (Left-wing politics वा Leftist Politics)''' राजनीति माराजनीतिमा त्यस पक्ष वा विचारधारालाई भनिन्छ जो समाजलाई बदलेर अधिक आर्थिक तथा जातीय समानता ल्याउन परिवर्तन गर्न चाहन्छ। <ref name="ref40fagod">[http://books.google.com/books?id=o3Zd8JZJKRQC Cultures at war: moral conflicts in western democracies], T. Alexander Smith, Raymond Tatalovich, University of Toronto Press, 2003, ISBN 978-1-55111-334-0, p. 30</ref> <ref name="ref06gevaz">[http://books.google.com/books?id=jdw9MDQa4mEC Left and right: the significance of a political distinction], Norberto Bobbio, Allan Cameron, University of Chicago Press, 1996, ISBN 978-0-226-06245-7, p. 37</ref> यस विचारधारामा, समाजका ती व्यक्तिहरूप्रति सहानुभूति व्यक्त गरिन्छ जुन कुनै पनि कारणले अन्य व्यक्तिको तुलनामा पछाडि परेका छन् वा कुनै कारणले अरूको तुलनामा शक्तिहीन छन्। राजनीतिको सन्दर्भमा 'बाम' र 'दक्षिण' शव्दहरूको प्रयोग [[फ्रान्सेली राज्यक्रान्ति|फ्रान्सेली क्रान्ति]]को समयमा सुरू भएको थियो। [[फ्रान्स|फ्रान्समा]] क्रान्ति भन्दा पूर्व संसदमा राजालाई हटाएर [[गणतन्त्र]] ल्याउन चाहने र र धर्मनिरपेक्षता चाहने इस्तेट्स जनरल ( <small>इस्टेट्स जनरल )</small> नामक संसद मा अक्सर बायाँ पट्टि बस्थे। आधुनिक समयमा [[समाजवाद]] र [[साम्यवाद|साम्यवादसँग]] सम्बन्धित विचारधारालाई बायाँ राजनीतिमा राखिन्छन्। <ref name="ref11zahap">[http://books.google.com/books?id=N1h4_NqTOFoC The Cambridge History of Twentieth-Century Political Thought], Terence Ball, Richard Paul Bellamy, Cambridge University Press, 2003, ISBN 978-0-521-56354-3</ref> फ्रान्सेली क्रान्तिको समयमा वामपन्थी विचारधारालाई गणतन्त्र स्थापनाको विचारधारा मान्न सकिन्छ तर आधुनिक परिस्थिति फरक छ। त्यसकारण यस विचारधारालाई फ्रान्सेली क्रान्तिलाई आफ्नो आधारका रूपमा लिई विश्वका अन्य देशहरूमा पनि लागू गर्न सकिदैन।
 
== यो पनि हेर्नुहोस् ==
पङ्क्ति ५:
* [[दक्षिणपन्थी राजनीति]]
 
== सन्दर्भ सामग्रीहरू ==
{{Reflist|2}}
[[श्रेणी:समाज]]