"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
}}
 
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो - अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ ।छ। यस्ता कुनै निर्णयलाई [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।
 
सुरक्षा परिषदमा १५ सदस्यसदस्यहरू रहनछन् : [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच स्थायी]] र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]] । यी [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच देशहरू]]लाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ ।छ। बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ बर्षको अवधिका लागि [[संयुक्त राष्ट्र महासभा|महासभा]] द्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।
 
== सदस्य ==
हरेक समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ ।हुन्छ। अन्तर्राष्ट्रिय कानुनद्वारा मात्र सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन् ।छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दिइएकोछ :दिइएकोछ। यसको अर्थ यो हो की सुरक्षा परिषदका बहुमत द्वाराबहुमतद्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ ।
सुरक्षा परिषदका अन्य दश सदस्य दुइ बर्षको अवधिका लागि चुनिन्छन् । हर बर्ष यी दशमध्ये पाँच चुनिन्छन् । यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ । [[अफ्रीका|अफ्रिका]]बाट तीन सदस्य [[एसिया]], [[पश्चिम यूरोप]], र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन् । [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ ।
 
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ ।छ। चार राष्ट्र ([[ब्राजिल]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई G४जी४ भनिन्छ । जापान र जर्मनीजर्मनीले संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजीलब्राजिल तथा भारत जनसङ्ख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन् ।पर्छन्। २१ सेप्टेम्बर २००४ मा G४जी४ राष्ट्रहरूले स्थाई सदस्य बननेबन्ने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे ।गरे। पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।
{{Commonscat|United Nations Security Council}}
{{ढाँचा:संयुक्त राष्ट्र सुरक्षा परिषद}}