"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १२:
 
सिलिसियन माफिया र कालोधन्दा गर्नेहरूको भीडन्तमा टाइरन समातिन्छ र निर्दोस हुँदाहुँदै पनि गिरफ्तार हुन पुग्छ। ह्यारीले टाइरनलाई जमानतमा छुटाउनका लागि कमाएको सबै पैसा खर्चन्छ। त्यही बेला स्थानिय स्तरमा हिरोइनको आपुर्ती माथी प्रतिबन्ध लगाइन्छ र उनीहरू किंकर्तव्यविमूढ हुन्छन्। फ्लोरीडाबाट न्युयोर्क हुँदै माल दोब्बर मुल्यमा आउने कुराको सुँइको टाइरनले पाउँछ। उता ह्यारीले मारियनलाई ड्रग्सका लागि केही पैसा जम्मा गर्नका लागि मारियनको मनोचिकित्षक आर्नोल्डसँग वेश्यावृत्ति गर्न उकास्छ। यो अनुरोध र वेश्यावृत्तिबाट मारियनले कमाएको २००० डलरले समेत ह्यारीले ड्रग्स ल्याउन नसकेको कारण उनीहरूको सम्बन्धमा खटपटी आउँछ।
उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको मनोभाव अवास्तविकतातिर मोडिन्छ।
 
आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृह बाट दौडँदै मेनह्याट्टनमाम्यान्ह्याटनमा रहेको कास्टीङ्कास्टिङ एजेन्सी अफिसमा पुग्छिन्। साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाई अस्पतालको मनोरोग विभागमा पुर्याउँछन्। तर कुनै पनि औषधीले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाई ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाई यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाई गिरफ्तार गरिन्छ।
साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाई अस्पतालको साइकाइट्रिक वार्डमा पुर्याउँछन्। तर कुनै पनि औषधीले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि
ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाई ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाई यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाई गिरफ्तार गरिन्छ।
 
न्यूयोर्कमान्युयोर्कमा मारियनले हिरोइन पाउनका लागि ह्यारीकै बिन्दास साथी पिम्पसँग संसर्ग गर्छिन् र उनले अझै धेरै हिरोइन हत्याउन पिम्प कै अनुरोधमा मानहानी हुने किसिमको सेक्स सो मा पनि जान तयार हुन्छिन्। साराको उपचार गर्दागर्दै उनी आफैँ केही गर्न नसक्ने अवस्थामा पुग्छिन्। ह्यारीको सङ्क्रमित पाखुरालाई चिरेर फालिन्छ र उसलाई भावनात्मक तरिकाले यो सिकाइन्छ कि अब मारियन उसलाई भेट्न आउने छैन। मारियन आफ्नो काम सकेर घर फर्किन्छिन्। आफ्ना कुच्चिएका, खुम्चिएका र मुजा परेका कपडाको डिजाइनले घेरिएको अवस्थामा हअवैध लागुऔषध पक्रँदै उनी सोफामा लड्छिन्। उता टाइरनलाई भने जेलका सिपाहीहरूले धेरै काम गगर्न लगाइ मानसिक तनाव दिन्छन्।
 
==सन्दर्भ सामाग्रीहरू==