"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
 
==राजीनामा र उत्तरार्ध जीवन==
उदार विचारवाला भएर पनि भारदारहरूले पद्मशमशेरको सातो उडाइसकेका हुनाले उनी डराउँथे, आफ्नै भाइभारादारहरूबाटभाइभारदारहरूबाट मारिनुपर्ला भनेर। राणाशासकहरूमा गोत्र हत्या भनेको सामान्य कुरा थियो। त्यसकारण शान्तिपूर्वक कुनै बहानामा पलायन गर्नु नै एउटा बाटो उनले देखे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारत नयाँ दिल्ली पुगी प्रधानमन्त्री [[जवाहरलाल नेहरूसँगनेहरु|जवाहरलाल नेहरू]]सँग भेटे। नेहरूले उनलाई सम्झाई नेपाल फर्केर वैधानिक कानुन लागू गर्न निर्देशन दिए तर उनी लागे राँचीतिर। राँची पुगेपछि उनका साथमा गएकाहरूले राजीनामा दिन जोड गर्न थाले। तदनुसार वि.सं. २००५ वैशाख १६ गते श्री ३ पदबाट विधिवत् राजिनामा दिए।
 
उनी राँचीमा पनि बस्न नसकेकाले कलकत्ता पुगे। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पनि आउजाउ गर्दथे। २०१७ मा पक्षाघात रोगले पिडित भई कलकत्तामा ७८ वर्षमा उनको मृत्यु भयो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२६६|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>