"अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६१:
{{main|बुद्ध अवतार}}
 
[[हिन्दू धर्म]] अनुसार भगवान [[विष्णु]]को दश [[अवतार]] एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले अवतार लिएर दानवहरूलार्इ अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनार्इ दुर्वल तुल्यार्इ देवताहरूको रक्षा गरेको थियो । विष्णु पुराण देखि शुरू भर्इ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण अादिआदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथा उल्लेख भएको पाइन्छ । यी पुराणहरूका कथनलार्इ पढ्ने हो भने यी कथाहरूमा बुद्धलार्इ सद्पात्र भन्दा नकारात्मक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
 
===कल्कि अवतार===
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित