"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११३:
'''अप्रिल १९१७''' : [[भ्लादिमिर लेनिन|लेनिन]] र अन्य क्रान्तिकारी जर्मनीबाट रूस फिर्ता।
 
'''अक्टुबर १९१७''' : बोल्शेविकद्वाराबोल्शेभिकद्वारा आलेक्सान्द्र[[अलेक्सान्दार केरेंस्कीकोकेरेन्स्की]]को सत्ता पलट र मस्कोमा अधिकार।
 
'''१९१८ - २०''' : बोल्शेभिक र विरोधि गृहयुद्ध।
पङ्क्ति १२३:
'''१९२२''' : रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६ बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत संघको स्थापना।
 
'''१९२२''' : जर्मनीद्वारा सोवियतसोभियत संघलाई मान्यता प्रदान।
 
'''१९२४''' : सोवियतसोभियत संघमा प्रोलिटैरिएट तानाशाहीको नयाँ संविधान लागू। [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु। [[स्टालिन|जोसेफ स्टालिन]]द्वारा सत्ता ।
 
'''१९३३''' : अमेरिकाद्वारा सोवियत संघको मान्यता प्रदान।
पङ्क्ति १३७:
'''१९४३''' : स्टालिनग्रादको युद्धमा जर्मनीको हार।
 
'''१९४५''' : सोवियतसोभियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनी र पश्चिमी जर्मनी निर्माण। जापानको आत्मसमर्पण र [[द्वितीय विश्व युद्ध|द्वितीय विश्वयुद्ध]]को समाप्ति।
 
'''१९४८-४९''' : बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोवियतसोभियत सेनाबीच तनातनी।
 
'''१९४९''' : सोवियतसोभियत संघद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।
 
'''१९५०-५३''' : [[कोरियाली युद्ध]] ; सोवियतसोभियत संघ र पश्चिम बीच सम्बन्धमा तनाव।
 
'''मार्च १९५३''' : [[स्टालिन]]को मृत्यु। [[निकिता ख्रुश्चेवख्रुश्चेभ]] कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
 
'''१९५३''' : सोवियतसोभयत संघले आफ्नो पहिलो [[हाइड्रोजन बम]] ।
 
'''१९५५''' : वार्सा सन्धि।
 
'''१९५६''' : सोवियतसोभियत सेनाले [[हंगेरी]] को विद्रोह दमन। [[मध्य पूर्व|मध्य पुर्व]]मा [[स्वेज संकट]]
 
'''१९५७''' : पहिलो अन्तरिक्ष यान [[स्पुतनिक-१|स्पूतनिक]] धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिम संग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।
 
'''१९६०''' : सोवियतसोभियत संघले अमेरिकाको जासूसी जहाज U2 गिरावाट।
 
'''१९६१''' : [[युरी गागरिन|यूरी गागारिन]] अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने।
 
'''१९६२''' : [[क्युबा मिसाइल संकट|क्यूबामा सोवियतसोभियत मिसाइल पहुच]]।
 
'''१९६३''' : सोवियतसोभियत संघद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत संघ बीच हट लाइन स्थापित।
 
'''१९६४''' : ख्रुश्चेवख्रुश्चेभ को ठाउँमा लियोनिड ब्रेजनेवद्वारा पदभार ग्रहण।
 
'''१९६९''' : सोवियत र चिनियाँ सेनामा सीमा विवाद।
पङ्क्ति १७१:
'''१९८२''' : ब्रेजनेवको निधन। [[केजिबी|केजीबी]] प्रमुख यूरी आंद्रोपोवले सत्ता संम्भाले।
 
'''१९८२''' : आंद्रोपोवकोआन्द्रोपोवको निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
 
'''१९८५''' : [[मिखाइल गोर्बाचोभ]] कम्यूनिस्ट पार्टीको महासचिव बने। खुलापन र पुनर्निर्माणको नीति शुरुआत।
पङ्क्ति १७७:
'''१९८६''' : [[चरनोबिल परमाणु दुर्घटना]]। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
 
'''१९८७''' : सोवियत संघ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।
 
'''१९८८''' : [[मिखाइल गोर्बाचोभ]] राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
पङ्क्ति १८३:
'''१९८९''' : [[अफगानिस्तान]]बाट सोवियत सेनाको फिर्ता।
 
'''१९९०''' : सोवियतसोभियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान।
 
[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
 
'''अगस्ट १९९१''' : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछी यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]] को स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी न्यनयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
 
'''सेप्टेम्बर १९९१''' : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत संघको विघटनको लागि मतदान ।
पङ्क्ति १९५:
'''२५ डिसेम्बर १९९१''' : [[मिखाइल गोर्बाचोभ]]द्वारा पदबाट राजनीमा । अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।
 
'''२६ डिसेम्बर १९९१''' : रूसी सरकारद्वारा सोवियतसोभियत संघको कार्यालय संचालन।
 
===स्टालिन र द्वितीय विश्वयुद्ध===
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित