"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
 
== मनुस्मृतिका प्रणेता एवं काल ==
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेकाछन्।गरेका छन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्।
मनुस्मृतिको मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन् । बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन् । प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन् । ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन् । <ref>{{cite book|last1=थोमस|first1=एफ डब्लु|title=बृहस्पति सूत्र|date=सन् १९२४|publisher=लाहोर बुक डिपो|location=लाहोर|page=९–१०}}</ref> बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० वि.पू.भएको अनुमान गरेका छन् ।<ref>सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५</ref>
==मनुस्मृतिको आलोचना र प्रशंसा==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित