पङ्क्ति ९२१:
कुरुक्षेत्र युद्ध १८ सम्म चलेको थियो र प्रत्येक दिनको विकसित घटनाक्रम बारेको लेख मैले सिर्जना गरेको थिए । त्यो पृष्ठ अधूरो र अर्को लेखको अंश भए पनि त्यसलाई बढाउनु पर्ने भएकाले त्यो लेखको शृंखला पुनर्स्थापित गरिदिनु होला । धन्यवाद
[[User:Bishaldev100]] ([[User talk:Bishaldev100|कुरा गर्ने]]) Bishaldev ०६:२९, १३ अक्टोबर २०१९ (युटिसी(UTC))
:{{ping|User:Bishaldev100}} - कुरुक्षेत्र युद्धको प्रत्येक दिनको छुट्टै पृष्ठ बनाई विकसित घटनाक्रम लेख्नु भन्दा त्यसलाई [[कुरुक्षेत्र युद्ध]] पृष्ठ उपशिर्षक बनाई लेख्नु ठिक होला। तपाईले बनाउनु भएको पृष्ठहरूमा कुनै पुस्तक वा ग्रन्थ पुरै कपी गरी लेखिएको छ जुन कार्यलाई विकीले निषेध गरेको छ। - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०६:२२, १६ अक्टोबर २०१९ (युटिसी(UTC))