"पाठ्यक्रम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सिकाइको बिस्तृत योजनालाई पाठ्यक्रम भनिन्छ । बालबालिकाहरुको सर्वाङ्गीण पक्ष ( शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांंस्कृतिक, आध्यात्मिक आदि)को बिकासको लागि बिध्यालयबिद्यालय भित्र तथा बाहिरबाहिरबाट बाट बिध्यार्थीहरुमाबिद्यार्थीहरूमा सिकाइका अनुभवहरुअनुभवहरू हासिल गराउन तयार पारिएका दस्तावेज, बृहत् योजना, शैक्षिक प्रकृयाको समग्र रुपलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ ।हुन्छ।
 
==पाठ्यक्रमको परिभाषाहरु ==
पङ्क्ति १४:
 
[[श्रेणी:शिक्षा]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/पाठ्यक्रम" बाट अनुप्रेषित