"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५६:
===बिरोध===
*सामाग्रीहरू नहटाउन्जेल आपत्ति थियो तर जानकारी दिने बित्तिकै हटाएकोले कुनै नराम्रो धारणाले बनेको संस्था जस्तो लागेन। विकि क्याम्पसका धेरै साथीहरूको सहभागिता रहेछ, संस्थागत रूपमा सहभागिता नभएकोले संस्थाले श्रेय लिन नमिल्ने भन्ने कुराको जानकारी भएन होला (तुल्सी ज्यूको कुरो सुन्दा त्यसो लागो)। मैले तल पनि आफ्नु विचारहरू व्यक्त गरिसकेको छु। अब अरु के गर्ने? जघन्य अपराध भन्दै सबैलाई विकिपिडियामा तपाईले जे गर्नुभो राम्रो थियो, आज आएर गल्ती गर्नुभो, सुधार्नु पनि भो, अब सजाय पनि पाउनु हुन्छ, भन्ने? सानु कुरोलाई ठुलो बनाए जस्तो लागो। सजाय दिनु कहिले पनि विकिपिडिया या विकिमिडियाको उदेश्य हैन। बिप्लब जीले माफी माग्नु भयो, सामग्रीहरू हटिसके, अब के कुरा बाँकि रयो र?--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०८:२१, १३ अगस्त २०१९ (युटिसी(UTC))
::यो छलफल हुदै आउदा '''संलग्न सम्पूर्ण विकिमिडियन सदस्यलाई समुदायको तर्फबाट आवस्यक कारबाहीको माग''' को र समाधान हुदै गरेको र भैसकेको कुरालाई लम्ब्याउने कुराको बिरोध हो विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा जानकारी गराउन त्यती जरुरी ठान्दिन म किनकि सम्पर्गमा भएको गल्तिको बिप्लब ज्यूले एक पटक माफी माग्नु भयो र अवशर माग्नु भयो। बिप्लब सरको योगदानको कदर स्वरुप र वहाँ प्रति विश्वास भएकोले म वहाँलाई अवशर दिन समुदायलाई अनुरोध गर्दछु। धन्यवाद--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०३:४४, १४ अगस्त २०१९ (युटिसी(UTC))
*सबै दाबी तथा सामग्रीहरू हटाइसकिएको र माफी पनि मागिसकेको अवस्थामा यस विषयलाई यही टुङ्ग्याउँदा ठीक हुन्छ। विकिपिडिया समुदायबीच विचारको भिन्नता र सूचना आदानप्रदानमा भएको कमजोरीले यो अवस्था सिर्जना भएको बुझिन्छ। आगामी दिनमा यस्तो नहोस्। समुदायमा एकअर्काको विश्वास र सहयोग आवश्यक हुन्छ। भनिन्छ '''छिटो जानु छ भने एक्लै जानू, टाढा जानु छ भने साथीसँग जानू'''। सायद हामीलाई टाढा जानु छ!--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:२१, १३ अगस्त २०१९ (युटिसी(UTC))
**यसलाई प्रस्तावको विरोध नसम्झियोस्। यो छलफल '''आगामी दिनमा यस प्रकारको कार्य नगर्न नगराउन सचेत गराउँदै उक्त संस्थालाई एक औपचारिक पत्र लेख्ने र सो बारेको जानकारी तुरन्त विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा दिने कार्य गर्नको लागि छलफल अगि बढाउने उदेश्यले''' शुरू गरिएको हो न कि '''कारवाही गर्ने वा नगर्ने''' भनेर। तसर्थ छलफलको मूल मुद्दामा आउन सबैलाई आग्रह गर्दछु। छलफल अनुसार पहिलो मुद्दा समाधान भइसकेको छ भने दोस्रो मुद्दा ''विकिमिडिया फाउन्डेसन तथा अफिलिएसन कमिटीमा जानकारी गराउने'' माथि आ-आफ्नो टिप्पणी गर्नुहोला।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०३:२९, १४ अगस्त २०१९ (युटिसी(UTC))