"न्युटनको गतिका नियमहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा थप
पङ्क्ति १:
'''न्युटनको गति नियम''' तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो । यी नियम हरुले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रुपमा देखिने गतिकीको व्याख्या गर्दछ ।अझ [[योहानसस्पष्टसँग केप्लर|केप्लर]]लेभन्नुपर्दा, पत्तापहिलो लगाएकाकानूनले ग्रहकोगुणात्मक गतिकातरिकाले नियमबलको परिभाषा गर्दछ, दोस्रो कानूनले मात्रात्मक तरिकाले बलको  मापन गर्दछआफ्नोतेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमनियमहरू मिलेकोपहिलो प्रदर्शनपटक गरेपछि,१६८७ खगोलीयमा वस्तु"फिलोसफिय भएपनिनेचुरलिस पृथ्वीमाप्रिंसीपिया भएकोमैथेमेटिका" वस्तु(गणितीय भएपनिसिद्धान्तको सबैप्राकृतिक वस्तुदर्शन; मान्नुपर्नेEnglish: गतिकोMathematical नियमPrinciples एकof किसिमकोNatural होPhilosophy)मा भनेरसंकलित प्रमाणगरेका गरे।थिए।
----
{|
पङ्क्ति १३:
|}
----
सबै भन्दा पहिले [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले यी नियम हरुलाई आफ्नो ग्रन्थ ''फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका'' (सन १६८७) मा सङ्कलन गरेका थिए ।<ref name=Principia>See the ''Principia'' on line at [http://ia310114.us.archive.org/2/items/newtonspmathema00newtrich/newtonspmathema00newtrich.pdf Andrew Motte Translation]</ref> [[आइज्याक न्युटन|सर आइज्याक न्युटन]]ले अनेक स्थानहरुमा भौतिक वस्तुहरुको गतिसँग सम्बन्धित समस्याहरुको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै विश्वव्यापी गुरुत्वको नियमसँग जोडेर हेर्दा किप्लरको ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।
 
==सन्दर्भ==
[[श्रेणी:भौतिकीका मूल सिद्धान्त]]