"उपत्यका" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Valley" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

१७:३६, २७ जुलाई २०१९ जस्तै गरी पुनरावलोकन

उपत्यका भनेको एउटा पहाड वा हिमालहरूको बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा, उपत्यका वा घाटी एक डिप्रेशन हो जस्को लम्बाई भन्दा चौडाई धेरै छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरु हुन। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। [१]

अर्जेन्टिनामा Calchaquí उपत्यका
ग्लेशियर राष्ट्रिय निकुञ्ज, मोन्टाना, संयुक्त राज्य अमेरिकामा यू आकारको उपत्यका
पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ [clarification needed]
पूर्वी आइसल्याण्डमा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका
ब्राजीलको रियो दि जेनेरियो राज्यको पहाडी क्षेत्रको फ्रेड भ्याली

उपत्यका शब्दावली

व्यापक भौगोलिक अर्थमा एउटा उपत्यकालाई घाटी (dale) पनि भनेर चिनिन्छ।

  1. Valleys on National Geographic