"राता रक्त कोष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
[[File:Cytological abnormalities in peripheral blood erythrocytes of penguins Pygoscelis papua 5.jpg|thumb|Mature red blood cells of birds have a nucleus, however in the blood of adult females of penguin Pygoscelis papua enucleated red blood cells (B) have been observed, but with very low frequency.]]
 
राता रक्त कोष (redRed bloodBlood cellsCells), [[रगत]]को सबभन्दा प्रमुख कोशिका हो। राता रक्तकोषहरूलाईरक्त कोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू [[कलेजो]] र [[फियो ]]मा नष्ट हुन्छन् । यसमा भएको [[फलाम]] तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।<br>
 
==आकार==
यी कोषहरूको आकार बाइकन्केभ गोलाकार हुन्छन् । यी रक्तकोषहरूमा न्युक्लियस हुंदैन ।
"https://ne.wikipedia.org/wiki/राता_रक्त_कोष" बाट अनुप्रेषित