"पानी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ४९:
(नोटः यद्यपी केही ब्याक्टेरियाहरू र वनस्पतिका बिऊहरू एउटा निश्कृय अबस्थामा जान्छन् र यीनीहरू ओशिलो वातावरण पाउनासाथ फेरि सक्रिय हुने गर्दछन्।)
 
मानव शरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छ। शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। [[जलवियोजन]]बाट बच्न दैनिक क्रियाकलाप, [[आद्रता]], तापक्रम अनुसार फरक मात्रामा पानीको सेवनगर्नु जरुरि हुन्छ। हाम्रो शरीरमा भएको पानी पिशाब, पशिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ।
 
मानिसलाई पिउनका लागि धेरै लवण नमिसिएको र प्रदुषित नभएको पानी चाहिन्छ। साधारणतया विषालु रसायनहरू र किटाणुहरूले पानीलाई प्रदुषित बनाउछन्। पानीमा घुल्ने केही रसायनहरू शरीरले ग्रहणगर्न सक्छ यस्ता तत्वहरूले पानीको स्वाद बढाउने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित