"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७:
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | सस्थापक द्वयजागरुक डा.युवा लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडेअभियान, नेपाल को पहलमा “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत ३ बर्ष देखि पहिलाे पटक अाैपचारिक कार्यक्रम गरि चितवन स्थित ब्रदर्श नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
पङ्क्ति १७:
यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।
 
===दशौं पाँचौ राष्ट्रिय टोपी दिवस ===
दशपाँच वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यस पटक १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादून]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref>
 
==चित्र दिर्घा==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित