"अभिमानसिंह राना मगर" का संशोधनहरू बिचको अन्तर

कोतपर्व
पङ्क्ति १:
'''अभिमान सिंह राना मगर''' नेपाल दरबारका एक भारदार थिए। उनी काजी र जनरल पनि थिए। उनी [[कोत पर्व]]मा मारिने पहिलो व्यक्ति थिए।
 
== जनरल ==
[[माथवरसिंह थापा|माथवर सिंह]]को हत्या भए पछी उनलाई तीन पल्टनको जनरल सुम्पिएको थियो । pd
 
== कोतपर्व ==
मुख्य लेख : [[कोत पर्व|कोतपर्व]]
 
कोतमा भारदारहरु [[गगन सिंहकोसिंह भण्डारी|गगन सिंह]]को हत्यारा पत्ता लगाउन जम्मा भएका थिए । रानीलेरानी [[राज्यलक्ष्मी देवी]]ले कसैलाई पनि बाहिर निस्कन नदिन आदेश दिएकी थिइन् । कोतभित्र जंगबहादुरको मात्र सेना देखे पछी उनलाई शंका लाग्यो । र आफ्ना सेनालाई भेट्न जाँदा उनलाई ढोकामा रहेका भिम आले (कतै युद्धवीर अधिकारी उल्लेख गरिएको ) ले रोके । उनले भिम आले लाई धक्का दिएर बाहिर जान लागे । तब भिम आले ले जंग बहादुरको सङ्केतमा उनीमाथि सङ्गीन छातीमा रोपे ।
 
आफु मर्ने पक्का पक्कि जस्तो भएपछी उनले "गगन सिंह को हत्यारा जंगे हो " भन्दै भित्तामा रगतरगतले लेखेर चिच्याए l
 
==स्रोत==