"देउता (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{ठुटो}} {{Infobox film | name = देउता | image = | border = | caption = देउता चलचित्र पोस्टर |...
(कुनै भिन्नता छैन)

०९:५७, ६ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन


देउता (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । त्रिपुरासुन्दरी सिने आर्ट प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, श्रवण घिमिरे, सिर्जना बस्नेत, लक्ष्मी श्रेष्ठ, टीका पहारी, जितेन्द्रमहत अभिलाषी लगायतका कलाकारको अभिनय रहेको छ ।

देउता
देशनेपाल
भाषानेपाली





पात्रहरू

सन्दर्भ