"विष्णु" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
हिन्दू धर्मका अनुसार भगवान विष्णुको यो अवतार भविष्यमा हुनेछ। '''कल्की''' अवतार कलियुगको अन्त्य तिर हुनेछ। कल्कि अवतार लियेर भगवानले दुष्टहरूको नाश गरेर धर्मको रक्षा गर्ने छन्।
{{अवतार}}
==प्रार्थना==
[[File:Lakshmi Narayan statue at Naksaal, kathmandu.jpg|thumb| लक्ष्मीनारायण, नक्शाल भगवती परिसरमा]]
शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं ।<br> विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगम् ।<br>
लक्ष्मीकांतं कमलनयनं योगिभिर्ध्यान गम्यम् <br>
वन्दे विष्णुं भव भयहरं सर्वलोकैक नाथम् ।।</br>
''' अर्थ '''
शांत आकार भएका, शेष नागमा सुतेका, नाभिमा कमल भएका, जो विश्वका आधार छन्, आकाशको जस्तै रंग भएका, मेघको जस्तै वाणि भएका, जसको अंगनै शुभ र शोभायमान छ, लक्ष्मीसाथमा लिने, एकांतमा रहने, कमलको फूल झैँ नेत्र भएका, योगीहरूले प्रार्थना गरिएका, हे! प्रभु संसारको भय दुर गरिदिनुस् मेरो यही बंदना छ।
 
== यी पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/विष्णु" बाट अनुप्रेषित