"कम्पनि" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा (वि. म.: हिज्जे ठीक (-कानून +कानुन))
{{कम्पनी sidebar}}
सामान्यतया '''कम्पनी''' भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानूनकानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।
 
प्रचलित कानूनकानुन अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानूनीकानुनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई [[शेयर]] वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको [[शेयर]]को अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित [[दायित्व]] हुने गर्दछ ।
 
== कानूनीकानुनी परिभाषा ==
नेपालको प्रचलित कानूनकानुन [[कम्पनी ऐन, २०६३]] को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।<ref name="परिभाषा">http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref>
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/665671" बाट अनुप्रेषित