"प्योङयाङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Pyongyang montage.png|thumb|प्योङ्गयाङ्ग शहर]]
'''प्योङ्गयाङ्ग''' [[उत्तर कोरिया]]को [[राजधानी]] शहर हो।
 
{{ठुटो}}
== इतिहास ==
कोरियाली किंबदन्ती अनुसार '''प्योङ्गयाङ्ग''' इसा पुर्व ११२२ मा स्थापना भएको थियो ।
 
== भूगोल ==
'''प्योङ्गयाङ्ग''' उत्तर कोरियाको पश्मिम मध्य भाग तिर रहेको छ।
 
== मौसम ==
 
== चलन ==
 
== खेलकुद ==
फुटबल '''प्योङ्गयाङ्ग'''को सबैभन्दा लोक प्रिय खेल हो ।
[[चित्र:Kim_Il-Sung_Stadium_01.jpg|thumb|Statue of a table tennis player at Kim Il-sung Stadium]]
 
== अर्थतन्त्र ==
'''प्योङ्गयाङ्ग''' उत्तर कोरियाको अर्थतन्त्रको केन्द्र बिन्दु हो कोइला फलाम र चुनको प्रचुर मात्रामा खानि रहेकोले कोरियाली युद्ध पछी विकास भएको पहिलो औधओगिक शहर पनि '''प्योङ्गयाङ्ग''' नै हो ।
 
== यातायात ==
'''प्योङ्गयाङ्ग''' देशको मुख्य हब हो यहाँ सडक , रेलमार्ग र हवाई मार्गको संजाल रहेको छ जसले आन्तरिक र बाह्य गन्तब्यलाइ जोडेको छ रेल सेवाले छिमेकी शहर दंदोंग र मस्को लाई जोडेको छ ।
 
== शिक्षा ==
किम ईल सुन विश्वविद्यालय।
 
== स्वास्थ ==
 
== भगिनी शहर ==
{{Commonscat|Pyongyang}}
 
* {{flagicon|ALG}} अल्जियर्स, अल्जेरिया
* {{flagicon|IRQ}} [[बगदाद|बग्दाद]],[[ईराक|इराक]]
* {{flagicon|THA}} Chiang Mai, [[थाइल्याण्ड|थाईल्याण्ड]]
* {{flagicon|UAE}} [[दुबई]] , यु.ए.ई.
* {{flagicon|IDN}} [[जाकार्ता|जकार्ता]], [[इण्डोनेशिया|इन्डोनेसिया]]
* {{flagicon|NEP}} [[काठमाडौं|काठमाडौँ]], [[नेपाल]]
* {{flagicon|RUS}} [[मस्को]], [[रुस|रसिया]]
* {{flagicon|CHN}} तियांजिन, [[जनबादी गणतन्त्र चीन|चीन]]
 
[[श्रेणी:एसियाका शहरहरू]]
"https://ne.wikipedia.org/wiki/प्योङयाङ" बाट अनुप्रेषित