"योगी विकासानन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा एउटा वाक्य थपेकाे छु ।
पङ्क्ति १:
डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन्। उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन्।
उनको जन्म बि. सं. २०१८ असार २ गते भएको हो,र उनलाई क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनाल सहितको नाबालक अवस्थामा बेवारिसे फेला पारिएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्यान लागेपछि अध्यात्मको खोजिमा भारत पसेका थिए । ६ बर्षको प्रवास पछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ । उनका एक छोरा र एक छोरी छन् र वहाँलाई पाल्ने आमाको हालसालै निधन भएको छ । संसार बदल्नु छ भने शुरूवाद अाफैबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाकाे जागरण गराउने हुनाले विकासानन्दलार्इ उत्प्रेरक पनि मानिन्छ ।
{{stub}}
 
पङ्क्ति ६:
{{reflist}}
 
==बाह्य कडीहरूकडीहरू्==
 
{{wikiquote}}