"विकिपिडिया:चौतारी (विचार)" का संशोधनहरू बिचको अन्तर

मस्यौदा नामस्थानको लागि छलफल
+टिप्पणी
पङ्क्ति ९२:
 
== मस्यौदा नामस्थान ==
नमस्कार, आदरणिय {{ping|Biplab Anand|Tulsi Bhagat|Nirjal stha|Nabin K. Sapkota|Krish Dulal|Ram Prasad Joshee|Ramesh S.Bohara}} ज्युहरू, कृपया, यो '''<nowiki> {{ns:118|मस्यौदा}} र {{ns:119|मस्यौदा वार्ता}}</nowiki>''' [[वि:नामस्थान|नामस्थान]] नेपाली विकिपीडियामा पनि बनाइएमा कसो होला? । यो बनाउनका लागि सबै प्रबन्धकहरू तथा प्रशासक ज्यूहरू समक्ष अनुरोध गर्दछु । धन्यवाद ! - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०५:४१, ४ जनवरी २०१८ (युटिसी(UTC))
 
===प्रस्तवाक सदस्य===
[[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०५:४१, ४ जनवरी २०१८ (युटिसी(UTC))
 
===टिप्पणी===
: नमस्ते {{Ping|Pitambar Bhattarai}} ज्यू,
सर्वप्रथम प्रस्तावको लागि धन्यवाद तर याद राख्नुहोस् समुदायमा छलफलको निष्कर्ष नआउञ्जेल फ्याब्रिकेटरमा टिकट नकाट्नुहोला । तपाईले प्रस्ताव गर्नुभएको नामपदको आवश्यकता यस विकिपिडियामा कतिको छ र यसको प्रयोग कति सम्म हुनेछ त्यसको बारेमा तपाईको प्रस्तावमा प्रस्ट पार्न आवश्यक देखिन्छ । फ्याबमा टिकट काटेपछि टास्कको एसाइनी (बिना पूर्व वार्ता) आफैले नियुक्त नगर्न समेत आग्रह गर्दछु । --[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०६:०५, ४ जनवरी २०१८ (युटिसी(UTC))
 
===बग टास्क===
* [https://phabricator.wikimedia.org/T184157 बग]