"मधुमेह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ।<ref name=WHO2013/> टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ।<ref name=WHO2013Top10>{{cite web|title=The top 10 causes of death Fact sheet N°310|url=http://www.who.int/mediacentre/factsheets/fs310/en/|work=World Health Organization|date=Oct 2013}}</ref> इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्।<ref>{{cite book|last1=Rippe|first1=edited by Richard S. Irwin, James M.|title=Manual of intensive care medicine|date=2010|publisher=Wolters Kluwer Health/Lippincott Williams & Wilkins|location=Philadelphia|isbn=9780781799928|page=549|edition=5th |url=https://books.google.com/books?id=FbxupW1EHIcC&pg=PA549}}</ref> मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ।<ref name=Picot2009>{{cite journal |last=Picot |first=J|author2=Jones, J|author3=Colquitt, JL|author4=Gospodarevskaya, E|author5=Loveman, E|author6=Baxter, L|author7=Clegg, AJ|title=The clinical effectiveness and cost-effectiveness of bariatric (weight loss) surgery for obesity: a systematic review and economic evaluation |journal=Health Technology Assessment (Winchester, England)|date=September 2009|volume=13 |issue=41 |pages=1–190, 215–357, iii–iv|pmid=19726018 |doi=10.3310/hta13410}}</ref> गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ।<ref>{{cite book|last1=Cash|first1=Jill|title=Family Practice Guidelines|date=2014|publisher=Springer |isbn=9780826168757|page=396|edition=3rd|url=https://books.google.com/books?id=nCjcAgAAQBAJ&pg=PA396}}</ref>
 
एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो।<ref name=IDF2015>{{cite web|title=Update 2015|url=http://www.diabetesatlas.org/|website=IDF|page=13|publisher=International Diabetes Federation|accessdate=21 Mar 2016}}</ref> जसमध्ये करीब ९०% लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो।<ref name=Will2011>{{cite book|title=Williams textbook of endocrinology|publisher=Elsevier/Saunders|location=Philadelphia|isbn=978-1-4377-0324-5|pages=1371–1435|edition=12th}}</ref><ref name=Shi2014>{{cite journal|last1=Shi|first1=Yuankai|last2=Hu|first2=Frank B|title=The global implications of diabetes and cancer|journal=The Lancet|date=7 June 2014|volume=383|issue=9933|pages=1947–8|doi=10.1016/S0140-6736(14)60886-2 |pmid=24910221 |url=http://linkinghub.elsevier.com/retrieve/pii/S0140-6736(14)60886-2}}</ref> यो सङ्ख्या विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३% हो।<ref name=Shi2014/> मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ।<ref name=Vos2012>{{cite journal | author = Vos T, Flaxman AD, Naghavi M, Lozano R, Michaud C, Ezzati M, Shibuya K, Salomon JA, Abdalla S, Aboyans V| title = Years lived with disability (YLDs) for 1160 sequelae of 289 diseases and injuries 1990–2010: a systematic analysis for the Global Burden of Disease Study 2010. | journal = Lancet | volume = 380 | issue = 9859 | pages = 2163–96 | date = Dec 15, 2012 | pmid = 23245607 | doi=10.1016/S0140-6736(12)61729-2|display-authors=etal}}</ref> मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो।<ref name=WHO2013Top10/><ref name=IDF2015/> मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ।<ref name=WHO2013/> सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करीब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ।<ref name=IDF2014>{{cite web|title=Update 2014|url=http://www.idf.org/diabetesatlas/update-2014|website=IDF|publisher=International Diabetes Federation|accessdate=29 November 2014}}</ref> सन् २०१४ मा मात्रै विश्वभर करीब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ।<ref name=IDF2013>{{cite book|title=IDF DIABETES ATLAS|date=2013|publisher=International Diabetes Federation|isbn=2930229853|edition=6th|page=7|url=http://www.idf.org/sites/default/files/EN_6E_Atlas_Full_0.pdf}}</ref> अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो।<ref>{{cite journal|last1=American Diabetes|first1=Association|title=Economic costs of diabetes in the U.S. in 2012.|journal=Diabetes Care|date=Apr 2013|volume=36|issue=4|pages=1033–46|pmid=23468086|doi=10.2337/dc12-2625|pmc=3609540}}</ref>
 
==लक्षण तथा चिह्नहरू==
पङ्क्ति ४४:
सबै प्रकारका मधुमेहले लामो अवधिका जटिलता हुने जोखिम बढाउँछन्। साधारणतया यस्ता जटिलताहरू धेरै वर्षपछि (१०-२० वर्ष) विकसित हुने गर्दछन् तर रोग लागेर पनि समयमै रोग पहिचान हुन नसकेका रोगीहरूमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्न सक्छ।
मधुमेहको मुख्य पछिसम्म रहने जटिलता रक्तनलीहरूको क्षतिसँग सम्बन्धित हुन्छ। मधुमेहले [[मुटु तथा रक्तनलीका रोगहरू]] लाग्ने जोखिमलाई दुईगुणा बनाउँछ।<ref>{{cite journal | author = Sarwar N, Gao P, Seshasai SR, Gobin R, Kaptoge S, Di Angelantonio E, Ingelsson E, Lawlor DA, Selvin E, Stampfer M, Stehouwer CD, Lewington S, Pennells L, Thompson A, Sattar N, White IR, Ray KK, Danesh J | title = Diabetes mellitus, fasting blood glucose concentration, and risk of vascular disease: A collaborative meta-analysis of 102 prospective studies | journal = The Lancet | volume = 375 | issue = 9733 | pages = 2215–22 | year = 2010 | pmid = 20609967 | pmc = 2904878 | doi = 10.1016/S0140-6736(10)60484-9 }}</ref> यो रोगबाट हुने ७५% मृत्यु [[कोरोनरी आर्टरी डिजिज]]का कारणले हुने गर्दछ।<ref>{{cite journal | author = O'Gara PT, Kushner FG, Ascheim DD, Casey DE, Chung MK, de Lemos JA, Ettinger SM, Fang JC, Fesmire FM, Franklin BA, Granger CB, Krumholz HM, Linderbaum JA, Morrow DA, Newby LK, Ornato JP, Ou N, Radford MJ, Tamis-Holland JE, Tommaso CL, Tracy CM, Woo YJ, Zhao DX, Anderson JL, Jacobs AK, Halperin JL, Albert NM, Brindis RG, Creager MA, DeMets D, Guyton RA, Hochman JS, Kovacs RJ, Kushner FG, Ohman EM, Stevenson WG, Yancy CW | title = 2013 ACCF/AHA guideline for the management of ST-elevation myocardial infarction: a report of the American College of Cardiology Foundation/American Heart Association Task Force on Practice Guidelines. | journal = Circulation | volume = 127 | issue = 4 | pages = e362–425 | date =29 January 2013 | pmid = 23247304 | doi = 10.1161/CIR.0b013e3182742cf6 }}</ref>
 
== मधुमेहको उपचार ==
मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः
* '''१.''' इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
* '''२.''' रक्तचाप नियन्त्रण गर्ने
* '''३.''' खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
* '''४.''' धुम्रपान र मध्यपान त्याग्ने
* '''५.''' बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
* '''६.''' सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने
 
=== घरेलु औषधि प्रयोग ===
खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ ।यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४-५ महिनासम्म खाने ।
 
तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।
 
अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली-केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
 
हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग (गुठली) १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।
 
माथि उल्लिखित द्रव्यको अलग अलग चूर्ण गरी एक साथ मिलाई १-१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ । उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।
 
हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १-२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पु-याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।
 
== सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मधुमेह" बाट अनुप्रेषित