"बिबिसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६:
 
आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बीबीसीले रेडियो मार्फत बीबीसी विश्व सेवा संचालन गर्छ। बीबीसीसीको यो सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन। सन् २००५मा यो सेवा मार्फत ३३ भाषाहरूमा प्रशारण गरिन्थ्यो <ref>{{cite web | title = Annual Review 2005–2006: A year in brief | url = http://www.bbc.co.uk/worldservice/us/annual_review/2005/year_in_brief.shtml | author=BBC World Service | authorlink = BBC World Service | format = PDF | accessdate = 21 January 2007}}</ref> जसमध्ये नेपाली भाषा पनि एक हो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९को जून ७ तारीखमा शुरू भएको हो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे शर्टवेभ, नेपालभरका १३० वटाभन्दा बढी एफएमहरू र यसको [http://www.bbc.co.uk/nepali/ वेब-साइट] मा नेपाली सेवा सुन्न सकिन्छ<ref>http://www.bbc.co.uk/nepali/institutional/2010/06/000000_about_us.shtml</ref>।
 
=== सन्दर्भ सामाग्रीहरू ===
{{reflist}}
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/बिबिसी" बाट अनुप्रेषित