"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा महत्वका साथ हेरिनुपर्छ ।
पङ्क्ति ६३:
* सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ।यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्।
* परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा [[कालापानी]], [[लिम्पियाधुरा]], [[सुस्ता]], [[मेची अञ्चल|मेची]]क्षेत्र, [[टनकपुर]], सन्दाकपुर, [[पशुपतिनगर]], हिले थोरी आदि हुन्।
* आजपनी भारतीय हस्तक्षेप जारी छ , कुटनितिक तबरबाट यसको समाधान खोजिनु पर्नेमा नेपालको तर्फबाट कुनै ठोस काम भएको छैन । केही बार्ताहरु भए तर यस बिषयले पाउने पर्ने महत्व पाएन।
* भारतीय पक्ष यस बिषयलाई दबाउन चाहन्छ र यो उसको नियत पनि हो । तर अन्तरास्ट्रिय रुपमा यसको चर्को आवाज उठाउने आट भने नेपाली पक्ष बाट गर्न जरुरी छ । भारतीय एक्लौटीबाट गरिएको सुगौली सन्धीको खारेजी र नेपालको भु भागको फिर्तीको कुरा रास्ट्रले विश्व जगतमा पुर्याउन आवश्यक पहल्कदमी लिने हो भने केही नतिजाको आस गर्न सकिन्छ । 
* .........................................................
* अन्तिम सम्पादन : प्रमोद कुमार पौडेल काठमाडौ , कलंकी ९८५१०४२२०८
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित