"राजेश हमाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
|height = {{height|ft=6|in=1}} <ref>{{cite web|url=http://www.celebheightweight.com/2015/11/rajesh-hamal-height-weight-age-measurements-net-worth/|title=Rajesh Hamal Height, Weight, Age, Measurements, Net Worth|publisher=Celebrities Measurement|date= |accessdate=2015-11-12}}</ref>
|occupation=[[अभिनेता]] |}}
 
[[File:महानायक राजेश हमाल 01.jpg|thumb|महानायक राजेश हमाल]]
[[File:महानायक राजेश हमाल 02.jpg|thumb|महानायक राजेश हमाल]]
 
'''राजेश हमाल''' नेपालका एक चर्चित अभिनेता हुन्। उनको जन्म १९६४ जुन ९ तारिखमा [[पाल्पा जिल्ला]]को तानसेनमा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ।
Line २१ ⟶ १८:
सर्वप्रथम १९८५मा [[भारत]]को फेशन नेट मेगेजिनमा र १९८६मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरु गरेका थिए। एक वर्षमा औसतमा १०-१२ वटा सम्म चलचित्रमा उनले अभिनय गर्ने गरेका छन् भने १९९४मा उनले १६ वटा चलचित्र सम्म गरेका थिए। १७० भन्दा बढि नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन्। उनी नेपाली चलचित्रका महानायक मानिन्छन्।
==व्यक्तिगत जीवन==
राजेश को प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि हालै (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् <ref>[ http://setopati.com/kala/11798/ राजेश हमालले मधुसँग औपचारिक बिहेराजेश_हमालले_मधुसँग गरेऔपचारिक_बिहे_गरे]</ref> ।[[राजेश हमाल]] लाई आफ्नो पति भनेर चितवन कि एक महिलले चरित्र हत्या गर्न खोजे पनि त्यो गलत सावित भएको थियो ।
 
==चलचित्र==
Line ७२ ⟶ ६९:
*[[मेरो राजेश दाई]]
*[[बागमती]] filming
==फोटो ग्यालरी==
 
<gallery>
[[ File:महानायक राजेश हमाल 01.jpg|thumb|महानायक राजेश हमाल]]
[[File:महानायक राजेश हमाल 02.jpg|thumb|महानायक राजेश हमाल]]
</gallery>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line ८६ ⟶ ८७:
[[श्रेणी:जीवित मानिसहरु]]
[[श्रेणी:विकिथन-४ मा बनाइएका वा सुधारिएका लेखहरू]]
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/राजेश_हमाल" बाट अनुप्रेषित