"उत्तर भारत" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{wikify}} '''उत्तर भारत''' भारतको उत्तरी भाग हो यस अन्तर्गत निकै भौगोल...
 
सा HotCat द्वारा श्रेणी:भारत जोडियो
पङ्क्ति २:
'''उत्तर भारत''' [[भारत]]को उत्तरी भाग हो यस अन्तर्गत निकै भौगोलिक क्षेत्र पर्छ । उत्तर भारत भित्र तराई पहाड मरूभूमि आदि स्थान समेटीएका छन् । प्रधान भौगोलिक क्षेत्रमा गङ्गा नदीको किनारामा अवस्थित ठाउहरू र उत्तर भागको हिमालीय पर्वतमाला पर्दछन यही पर्वतमाला भारत र चीनको सिमाना पनि हो । यसै अन्तर्गत उत्तर भारत मौर्य, गुप्त , मुगल एवं ब्रिटिश साम्राज्यको ऐतिहासिक थलो पनि रहेको थियो ।
{{ठुटो}}
 
[[श्रेणी:भारत]]
"https://ne.wikipedia.org/wiki/उत्तर_भारत" बाट अनुप्रेषित