"शङ्करदयाल शर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पुनर्लेखन : हिज्जे र व्याकरण
पङ्क्ति १८:
| religion= हिन्दू
}}
'''डा. शंकरदयाल शर्मा''' {{audio|Sds.ogg|pronunciation}} (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२ बाट१९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, उनि भोपाल राज्यको मुख्यमन्त्री (१९५२-१९५६) रहे र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी [[भारतीय राष्ट्रिय काङ्ग्रेस]] को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।<ref>http://www.gloriousindia.com/biographies/shankar_dayal_sharma.html</ref>
 
नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।