"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:आयोजना जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ ।
#'''लेख'''
#*'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्नपर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।
#*'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
#*'''पूर्ण अनुसन्धान:''' लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।