"नेपाली साहित्यको इतिहास" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६४:
४. '''प्रयोगवादी धारा'''
 
साहित्य रचनाको परम्परागत मूल्य र मान्यतालाई तोडेर नयाँ पद्धतिको अवलम्बन गर्नु प्रयोगवाद हो । यसले कथ्य र शिल्प दुबैमा नयाँखोजी गर्छ । नेपाली साहित्यमा प्रयोगवादी कथा लेखनको प्रारम्भ गर्ने कथाकार [[इन्द्रबहादुर राई]] (वि.सं १९८४) हुन् । रातभरि हुरी चल्यो (२०१६) शीर्षक कथा राईको पहिलो कथा हो भने खीर (२०१९) यस धाराको पहिलो कथा हो । उनका बिपना कतिपय (२०१७), कथास्था (२०१७), कठपुतलीको मन (२०४६) गरी तीन कथासंग्रह प्रकाशित छन् । राईका कथाहरूमा आयामेली र लीलालेखन जस्ता प्रवृत्तिहरू पाइन्छन् । '''प्रयोगवादी धारा'''का अन्य कथाकारहरूमा [[शङ्कर लामिछाने]] (१९८४(१९३२), [[मोहनराज शर्मा]] (१९९७), [[पारिजात]] (१९९४(२०५०), [[मनुब्राजाकी]] (१९९९), [[ध्रुवचन्द्र गौतम]] (२०००), [[गोपाल पराजुली]] (२००२), प्रेमा शाह (२००३), भागिरथी श्रेष्ठ (२००५) आदिको नाम अग्र पङ्क्तिमा रहेको देखिन्छ [[श्रेणी:।]]
५. '''समसामयिक धारा'''