"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

सा →‎बाहिरी लिंकहरू: लिंकहरू थपियो
सा हिज्जे मिलाएको
पङ्क्ति १:
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्बोच्चसर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो । सर्बोच्चसर्वोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरु रहने व्यवस्था छ । कुनै समयमा सर्बोच्चसर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।
 
==प्रधान न्यायाधीश र न्यायाधीशहरुको नियुक्ति==
श्री ५ बाट [[संवैधानिक परिषद्]]को सिफारिशमासिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिशमासिफारिसमा सर्बोच्चसर्वोच्च अदालतका अन्य न्यायायाधीशहरुको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्बोच्चसर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५ को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिशमासिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
==जनशक्ति==
सर्बोच्चसर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरु कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरु कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।
 
==न्यायिक कार्य ==
सर्बोच्चसर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अर्न्तर्गतअन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अर्न्तर्गतअन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
===साधारण अधिकार क्षेत्र ===
सर्बोच्चसर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अर्न्तर्गतअन्तर्गत निम्न क्षेत्राधिकारहरु पर्दछन् :
#शुरु मुद्दा हेर्ने
#पुनरावेदन सुन्ने
#पुनरावलोकन गर्ने
#मुद्दा दोहोर्‍याइदोहोऱ्याइ हेर्ने
#साधक जांच्नेजाँच्ने
#निवेदन प्रतिवेदन सुन्ने
 
===असाधारण अधिकार क्षेत्र ===
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अर्न्तर्गतअन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरु पर्दछन् :
#न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
#रिट क्षेत्राधिकार
#र्सार्वजनिक सार्वजानिक सरोकारको विवाद हेर्ने
 
==बाहिरी लिंकहरू==