"संविधान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{wikify}}
'''संविधान''' राष्ट्रको मूल कानुन हो । जसले सरकारको स्वरुप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ । यसलाइ संविधान सभा वा अन्य यस्तै प्रकृयाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।
== संविधानमा रहने विषयवस्तुहरु ==
संविधानमा मूलरुपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
* देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
* जनताको आधारभूत अधिकार र दायित्व
* देशको शासन प्रणाली , सरकार गठन ,काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रकृया, तिनका काम र कर्तव्य
* यसका मातहत बन्ने नियम , उप-नियम र कानुनको व्याख्या
* सङ्कटकाल या विशेष परिस्थितिबारे व्यवस्था
* देशको राष्ट्रियगान,ध्वजा र अन्य चिन्हबारे व्याख्या
== स्वरुप ==
कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि
# खण्ड
# धारा
# उपधारामा
विभाजन गरिएको हुन्छ ।
== संविधान परिवर्तन कसरी हुन्छ ? ==
मूख्यतया संविधनामा दुई प्रकारका धाराहरु हुने गर्दछन् ।
* संशोधन गर्न मिल्ने
* संशोधन गर्न नमिल्ने
संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरु परिवर्तन गर्न सकिन्छ।
इतिहासमा अहिले सम्म रहे अनुरुप अपरिवर्तनीय धाराहरु परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रुपमा रोजिएको र त्यससमयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ ।
== संवैधानिक देशको सिद्धान्त ==
यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन ।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितीमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ ।
[[श्रेणी:ऐन कानून]]
|