"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो । [[पोखरा]] उपत्यकाको, पोखरा नगरको पुर्वपट्टी रहेको [[लेखनाथ नगर]] कास्की जिल्लामा पर्दछ सात तालको शहर भनिने लेखनाथमा [[बेगनास]],[[रूपा]],[[मैदी]],[[दिपाङ]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ।छ । हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन । लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नं.नम्बर ०६१ हो ।
 
 
== इतिहास ==
 
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका । यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ । कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर २०५३ साल माघ १८ गते घोषणा भएको हो । वि.सं.विसं ०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरूङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख हुनुभयो । राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो ।
 
 
पङ्क्ति ३८:
== पेशा ==
 
जलहारीले तालमा माछा मार्ने, गन्धर्वले गीत गाउने र कुमालले माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँछन् । नगरपालिकाको आर्थिक क्रियाकलापमा कृषि, सेवा, व्यापार र उद्योग मुख्य छन् । नगरपालिका भएपनि बहुसंख्यक जनताको मुख्य आर्थिक क्रियाकलाप कृषि हो । आर्थिकरूपले सकृय कूल जनसंख्याको ८७ प्रतिशत जनता कृषिमा नै निर्भर छन् । नगरपालिकाको ५३०३ दशमलव ७५ हेक्टरमा खेती गरिन्छ । झिनुवा, जेठोबुढो, ज्याउदीखोले, जर्नेली, पहेंले, विरनफुल तौली, रकनी, मन्सारा, गौरिया, आँगा, नालढुंगो, रामसाली, घैयाआदि स्थानीय २१ धानको प्रजाति यहाँ लगाईन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
{{कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू}}
 
 
{{Stub}}
 
 
Line ४८ ⟶ ५७:
[[category: पाहडी उपत्यकाका नगरपालिकाहरू]]
[[category:प्रमुख स्थान]]
[[Category: गण्डकीको ठाउं]]