"व्रतबन्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Upanayana krish.jpg.jpg|thumb|200px|right|व्रतबन्ध]]
व्रतबन्ध (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत संस्कार हो । यस कार्यमा हिन्दु धर्म अन्तर्गत [[जनै]] लगाउने चलन भएका जतिहरुले जनै धारण गर्नको लागि विधि पूरा गर्ने गर्दछन् । कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै [[छेवर]] गर्ने परम्परा रहि आएको छ ।
यस व्रतबन्धको संस्कारलाइ इसाई धर्मको [[baptism]]को संसकारसंग तुलना गर्न सकिन्छ, जसअनुरूप व्रतबन्ध गरिएको बालक (व्रतबन्ध प्राय बालकावस्थामा नै गरिन्छ, अनि पुरूषजातिको मात्रै गरिन्छ)ले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू नियमहरूको पालना पूर्ण रूपमा गर्दछ ।
[[bn:উপনয়ন]]
[[es:Upavīta]]
"https://ne.wikipedia.org/wiki/व्रतबन्ध" बाट अनुप्रेषित