विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!-भवानी गौतम ११:१९, १४ जुन २०११ (UTC)

Nikeshghimireजी तपाईंले राम्रो गर्नु हुँदैछ, अघि बढ्नुहोस्।लक्ष्मी बैंक बारे लेख्नु भयो अझ बड़ि अन्य शीर्षकमा पनि लेख लेख्नुहोला। सबै भन्दा पहिला यी दुइटा कुरा पढ्नुहोला - यो अनि - यो -भवानी गौतम ००:५९, १५ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू सम्पादन गर्नुहोस्

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु। -भवानी गौतम ०१:३३, १६ जुन २०११ (UTC)


श्रीमान् Nikeshghimire ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))