"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७४:
== परिणाम ==
 
# '''संसारलाई [[लोकतन्त्र|प्रजातन्त्र]] पाठ सिकाउदै मानवता, स्वतन्त्रता र समानताको नारा दिई प्रजातान्त्रिक आदर्शको घोषणा''' फ्रान्सेली क्रान्तिको प्रेरक शब्दहरू -स्वतन्त्रता, समानता र बंधुत्व। यी तीन शब्दले विश्वको राजनीतिक व्यवस्थाको स्वरूपमा आमूलचूल परिवर्तनको मार्ग प्रशस्त गर्यो । जस प्रकार धर्म र संस्कृतिको क्षेत्रमा सत्यम् शिवम् र सुन्दरमको महत्त्व छ उसैप्रकार राजव्यवस्थामा स्वतन्त्रता एवं बन्धुत्व भावना धेरै देशको संविधानमा देखिन्छ ।
# '''युरोपमा गतिशील राष्ट्रियताको जन्म :[[इटालीको एकीकरण]], [[जर्मनीको एकीकरण]]'''
# '''धर्मनिरपेक्षताको भावनाको प्रसार''' : फ्रान्सेली क्रान्तिले धर्मलाई राज्यबाट अलग गरेर धर्मनिरपेक्ष स्वरूप प्रदान गर्यो। अब धर्म व्यक्तिगत विश्वासको वस्तु बन्यो। जसबाट राज्यलाई कुनै किसिमको हस्तक्षेप गर्नु पर्दैनथ्यो।