"क्युबा क्षेप्यास्त्र सङ्कट" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सुधार गरियो
पङ्क्ति १:
'''क्युबाली क्षेप्यास्त्र सङ्कट''' अथवा(अन्य नामः '''सन् १९६२ को अक्टोबर सङ्कट''', ('''क्षेप्यास्त्र त्रासदी, {{भाषा-स्पेनी|Crisis de Octubre}}), ({{Lang-rus|Карибский кризис}} अन्तर्राष्ट्रिय वासङ्कटको '''क्षेप्यास्त्र त्रासदी,'''रूपमा एक महिना, ४ दिन सम्म (१६ अक्टोबर - २० नोबेम्बर १९६२) एक अन्तर्राष्ट्रिय सङ्कटको रूपमासम्म विकसित भएको [[संयुक्त राज्य अमेरिका]] र [[सोभियत सङ्घ]] बिचको टकराव थियो। [[इटाली]] र [[टर्की]]मा अमेरिकी क्षेप्यास्त्रको तैनाथीको प्रतिकृया स्वरूप सोभियत सङ्घले [[क्युबा]]मा समान प्राक्षेपिक क्षेप्यास्त्रहरू तैनाथ गरेपछि यो सङ्कटको अवस्था सिर्जना भएको थियो। यो [[शीतयुद्ध|द्वन्द्व]] प्रायः शीतयुद्धको निकटतम मानिन्छ; जुन पूर्णयसले आणविक युद्धमायुद्धको सम्भावना बढेकोबढाएको थियो।<ref>{{cite book|first1=Len|last1=Scott|first2=R. Gerald|last2=Hughes|title=The Cuban Missile Crisis: A Critical Reappraisal|url=https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|year=2015|publisher=Taylor & Francis|page=17|isbn=9781317555414|access-date=December 31, 2015|archive-date=July 29, 2016|archive-url=https://web.archive.org/web/20160729014313/https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|url-status=live}}</ref> [[इटाली]] र [[टर्की]]मा अमेरिकी जुपिटर प्राक्षेपिक क्षेप्यास्त्रको उपस्थिती र सन् १९६१ को [[क्युबा]]मा असफल
कोचिनोस खाडीको हमलाको प्रतिकृया स्वरूप, सोभियत प्रथम सचिव [[निकिता ख्रुश्चेभ]]ले भावी आक्रमण रोक्नको लागि क्युबाले यस टापुमा आणविक क्षेप्यास्त्र राख्ने अनुरोधलाई स्वीकार गरेको थियो। सन् १९६२ जुलाईमा ख्रुस्चेभ र क्युबाली प्रधानमन्त्री [[फिडेल क्यास्ट्रो]] बिच गोप्य वार्ता पछि सम्झौता भएको थियो र त्यसपछिको ग्रीष्म महिनामा कयौँ क्षेप्यास्त्र प्रक्षेपण सुविधा स्थलको निर्माण सुरु भएकोभएका थियो।थिए।
 
यसैबिच सन् १९६२ मा अमेरिकामा [[अमेरिकी काङ्ग्रेस]]को चुनाव जारी थियो र ह्वाइटहाउसले महिनौ सम्म फ्लोरिडाबाट ९० माइल (१४० किमी) टाढा खतरनाक सोभियत क्षेप्यास्त्रलाई नजर अन्दाज गरेको आरोप खण्डन गरिरहेको थियो। अमेरिकी वायु सेनाको यु-२ जासुसी विमानले क्षेप्यास्त्र प्रक्षेपण सुविधाको तस्वीर खिचेपछि क्षेप्यास्त्र तयारीको खबर पुष्टी भएको थियो। यो कुरा अमेरिकी राष्ट्रपति [[जोन एफ. केनेडी|जोन एफ केनेडी]]लाई खबर गरिएपछि उनले नौ सदस्यीय राष्ट्रिय सुरक्षा परिषद्का र पाँच अन्य मुख्य सल्लाहकारहरूको एउटा बैठक बोलाएका थिए जुन राष्ट्रिय सुरक्षा परिषद्को कार्यकारी समिति रूपमा परिचित थियो। यस बैठकको क्रममा राष्ट्रपति केनेडीलाई क्युबाको मूल भूमिमा आक्रमण गर्ने र क्युबाली भूमिमा हवाई हमला गर्ने सल्लाह दिइएको थियो। उनीहरूसँग परामर्श गरेपछि, केनेडीले अक्टोबर २२ क्षेप्यास्त्र क्युबामा नपुगोस् भनेर समुद्री नाकाबन्दी गर्ने आदेश दिए। अमेरिकाले क्युबामा आक्रमक हातियार पुग्न नदिने घोषणा गरेको थियो र क्युबामा पुगिसकेका हतियार निशास्त्रीकरण गरेर सोभियत सङ्घमा फिर्ता गर्न माग गरेको थियो। अमेरिकाले आक्रमक हतियारहरू [[क्युबा]]मा पुर्‍याउन अनुमति नदिने घोषणा गरेको थियो र [[क्युबा]]मा रहेका हतियारहरू निशास्त्रीकरण गरेर [[सोभियत सङ्घ]]मा फिर्ता गर्न माग गरेको थियो। धेरै दिन तनावपूर्ण वार्ता पछि, केनेडी र ख्रुश्चेभ बीच सम्झौता भएको थियो।