"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
|signature = Sher Bahadur Deuba signature.svg
}}
'''शेरबहादुर देउवा''' [[नेपाली कांग्रेस|नेपाली कांग्रेसका]] सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन।<ref><nowiki>https://www.bbc.com/nepali/news-57803101</nowiki></ref> देउवा [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५<ref>{{cite news|title=देउवा प्रधानमन्त्री नियुक्त, बजे शपथ|url=https://ekantipur.com/news/2021/07/13/162616003151478723.html|accessdate=13 जुलाई 2021|agency=https://ekantipur.com/}}</ref> पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।
 
[[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को विभाजनपछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए| काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ र [[कञ्चनपुर जिल्ला]] क्षेत्र नं. ४बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा [[नेपाली कांग्रेस]]का सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्।