"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

अस्पष्ट लेखन शैली, अप्रशोधित सामग्री अनुवाद लेखन हटाउँदै
चिनोहरू: हातले पूर्ववत फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ६८:
 
स्टालिनले आफूलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्ने गरेतापनि उनले आफ्ना विरोधीहरूको हत्या गर्ने गरेका थिए। स्टालिनको गुप्तचर प्रहरीले निकै कडाइका साथ उनको नीतिहरू लागू गर्दथ्यो। [[साम्यवाद]]को विरोध गर्ने तीस लाख मानिसहरूलाई [[साइबेरिया]]को गुलाग इलाकामा जबरजस्ती निर्वासित गरिएको थियो। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरिएको थियो।
 
== दोस्रो विश्वयुद्ध ==
 
=== १९३९–१९४१: नाजी जर्मनीसँग सम्झौता ===
एक मार्क्सवादी-लेनिनवादीको रुपमा, स्टालिन यो मान्थे कि प्रतिस्पर्धी पूँजीवादी शक्तिको बीचमा द्वन्द्व अवश्यम्भावी छ। नाजी जर्मनीले १९३८ मा, अस्ट्रिया र चेकोस्लोभाकियालाई विलय गरेपछि उनी युद्धको बीजारोपण भैरहेको मान्थे। {{sfn|Montefiore|2003|p=308}} उनले यो सोचेर सोभियत संघलाई तटस्थ राख्ने प्रयास गरे कि फ्रान्स र बृटेन बिरुद्धको जर्मन युद्धबाट युरोपमा सोभियत प्रभुत्वको सिर्जना हुनेछ। {{sfnm|1a1=Conquest|1y=1991|1pp=220–221|2a1=Service|2y=2004|2pp=380–381}} सैन्य रुपमा, सोभियतले पूर्वबाट पनि सुरक्षा खतरा देखिरहेको थियो, १९३० को दशकको उत्तरार्धमा विस्तारवादी जापान र सोभियत सैनिकको झडप भैरहन्थ्यो। {{sfnm|1a1=Service|1y=2004|1pp=392–393|2a1=Khlevniuk|2y=2015|2pp=163, 168–169}} स्टालिनले सैन्य सुदृढीकरण सुरु गरे, १९३९ जनवरी बाट १९४१ जुन सम्ममा लाल सेनाको आकार दोब्बर भन्दा धेरै भयो, यद्यपि आकार विस्तार भएपनि यसका अधिकारीहरूको तालिम कमजोर थियो। {{sfn|Khlevniuk|2015|pp=185–186}} १९४० र १९४१ को बीचमा उनको सेना भित्र पनि सफाया गरे, जसले गर्दा युद्धको समयमा तालिम प्राप्त अधिकारीको एकदम अभाव भयो। {{sfn|Conquest|1991|pp=232–233, 236}}
 
[[File:Bundesarchiv Bild 183-H27337, Moskau, Stalin und Ribbentrop im Kreml.jpg|thumb|upright=0.8|left|क्रेमलिनमा जर्मन विदेशमन्त्री जोआकिम भोन रिबेन्ट्रोपलाई अभिवादन गर्दै स्टालिन, १९३९ मा]]
ब्रिटेन र फ्रान्स सोभियतसँग गठबन्धन गर्न अनिच्छुक देखिएपछि , स्टालिन जर्मनतर्फ मोडिए। {{sfn|Service|2004|pp=399–400}} १९३९ मे ३ मा, स्टालिनले पश्चिम तर्फ झुकाव राख्ने आफ्ना विदेश मन्त्री म्याक्सिम लित्भिनोभलाई हटाएर भ्याचेस्लाभ मोलोटोभलाई बिदेश मन्त्री बनाए।{{sfn|Nekrich|1997|p=109}} जर्मनीले सोभियतसँग वार्ता सुरु गर्यो, पूर्वी युरोपलाई दुई शक्तिको बीचमा बिभाजन गर्ने प्रस्ताव गर्यो। {{sfnm|1a1=Conquest|1y=1991|1p=220|2a1=Khlevniuk|2y=2015|2p=166}} स्टालिनले यसमा भुभाग विस्तार गर्ने तथा जर्मनी सँग अस्थायी शान्तिको अवसर देखे।{{sfnm|1a1=Conquest|1y=1991|1p=220|2a1=Khlevniuk|2y=2015|2pp=168, 169}} १९३९ अगस्टमा, सोभियत संगले जर्मनी सँग [[मोलोटोभ-रिबेनट्रोप सन्धि]]मा हस्ताक्षर गर्यो। यो एक अनाक्रमण सन्धी थियो जसमा सोभियत विदेश मन्त्री र जर्मन बिदेश मन्त्री जोआचिम भोन रिबेनट्रोपले हस्ताक्षर गरेका थिए। {{sfnm|1a1=Conquest|1y=1991|1p=221|2a1=Roberts|2y=1992|2pp=57–78|3a1=Service|3y=2004|3p=399|4a1=Khlevniuk|4y=2015|4p=166}} एक हप्ता पछि, जर्मनीले पोल्यान्ड माथि आक्रमण गर्यो र फ्रान्स तथा ब्रिटेनले जर्मनी विरुद्ध [[युद्धको घोषणा]] गर्यो। {{sfnm|1a1=Conquest|1y=1991|1p=222|2a1=Roberts|2y=1992|2pp=57–78|3a1=Khlevniuk|3y=2015|3p=169}} १७ सेप्टेम्बरमा , लाल सेना पूर्वी पोल्याण्डमा प्रवेश गर्यो, (औपचारिक घोषणामा शान्ति व्यवस्था कायम गराउन ) र पोल्याण्ड राज्यको पतन भयो।{{sfnm|1a1=Conquest|1y=1991|1p=222|2a1=Roberts|2y=2006|2p=43}} २८ सेप्टेम्बर मा, जर्मनी र सोभियत संघले नयाँ जितेका भूभाग केही साटासाट गरे ; जर्मनीले लुब्लिन र वार्सा क्षेत्र लियो भने सोभियतले लिथुआनिया पायो।{{sfnm|1a1=Conquest|1y=1991|1p=223|2a1=Service|2y=2004|2pp=402–403|3a1=Wettig|3y=2008|3p=20}} केहि पछि जर्मन -सोभियत फ्रन्टियर सन्धि भयो, स्टालिनको उपस्थितिमा. {{sfn|Conquest|1991|p=224}} ब्रिटिसले जर्मनी माथि नाकाबन्दी लगाएपनि त्यसलाई उपेक्षा गर्दै दुई देश बीचाको व्यापारले निरन्तरता पाइरह्यो.{{sfnm|1a1=Conquest|1y=1991|1p=224|2a1=Service|2y=2004|2p=405}}
 
सोभियतहरूले पूर्वी फिनल्याण्डका केही भागहरू पनि मागे, तर फिनल्याण्ड सरकारले अस्वीकार गर्यो। सोभियतहरूले नोभेम्बर १९३९ मा [[फिनल्यान्ड|फिनल्याण्ड]]मा आक्रमण गरे,,संख्यात्मक न्यूनताको बावजुद, फिनहरूले रेड आर्मीलाई रोकेर राखे।{{sfnm|1a1=Conquest|1y=1991|1p=228|2a1=Service|2y=2004|2p=403|3a1=Khlevniuk|3y=2015|3pp=172–173}} अन्तर्राष्ट्रिय जनमतले फिनल्याण्डलाई समर्थन गर्‍यो, सोभियतहरूलाई [[राष्ट्र सङ्घ|राष्ट्र संघ]]बाट निष्कासित गरियो।{{sfnm|1a1=Conquest|1y=1991|1p=279|2a1=Khlevniuk|2y=2015|2p=173}} फिनल्याण्डलाईइ पराजित गर्न असमर्थ भएपछी, सोभियतहरूले एक अन्तरिम शान्ति सन्धिमा हस्ताक्षर गरे, जसमा उनीहरूले फिनल्याण्डबाट क्षेत्रीय रियायतहरू प्राप्त गरे।{{sfnm|1a1=Service|1y=2004|1p=403|2a1=Khlevniuk|2y=2015|2p=173}} १९४० जुन मा, लाल सेनाले बाल्टिक राज्यहरू कब्जा गर्यो र अगसमा जबरजस्ती सोभियत संघमा विलय गरिएको थियो।{{sfnm|1a1=Conquest|1y=1991|1p=227|2a1=Service|2y=2004|2pp=404–405|3a1=Wettig|3y=2008|3pp=20–21|4a1=Khlevniuk|4y=2015|4p=173}} बेसाराबिया र उत्तरी बुकोविना, रोमानियाका केही भागहरूमा पनि आक्रमण र कब्जा गरे।{{sfnm|1a1=Brackman|1y=2001|1p=341|2a1=Khlevniuk|2y=2015|2p=173}} सोभियतहरूले जन दमनका साथ यी नयाँ पूर्वी युरोपेली क्षेत्रहरूमा असहमतिलाई रोक्न खोजे।{{sfn|Khlevniuk|2015|p=170}} सबैभन्दा उल्लेखनीय उदाहरणहरू मध्ये एक अप्रिल र मे १९४० को क्याटिन नरसंहार थियो, जसमा पोलिश सशस्त्र बल, पुलिस र बुद्धिजीवीहरूका लगभग २२,००० सदस्यहरूलाई मृत्युदण्ड दिइएको थियो।{{sfnm|1a1=Conquest|1y=1991|1p=229|2a1=Khlevniuk|2y=2015|2p=170}}
 
सन् १९४० को मध्यमा फ्रान्समाथि जर्मन विजय र कब्जाको गतिले स्टालिनलाई आश्चर्यमा पारेको थियो।{{sfnm|1a1=Conquest|1y=1991|1p=229|2a1=Service|2y=2004|2p=405}} उनले जर्मनहरूसँगको कुनै पनि द्वन्द्वलाई टार्नको लागि तुष्टीकरणमा जोड दिए। {{sfnm|1a1=Conquest|1y=1991|1p=229|2a1=Service|2y=2004|2p=406}} अक्टोबर १९४० मा अक्ष शक्ति जर्मनी, जापान र इटालीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेपछि, स्टालिनले सोभियत संघलाई पनि अक्षीय गठबन्धनमा सामेल हुने प्रस्ताव गरे। {{sfnm|1a1=Conquest|1y=1991|1p=231|2a1=Brackman|2y=2001|2pp=341, 343|3a1=Roberts|3y=2006|3p=58}} जर्मनीप्रति शान्तिपूर्ण इरादा देखाउन, अप्रिल १९४१ मा सोभियत संघले जापानसँग तटस्थता सम्झौतामा हस्ताक्षर गरे। {{sfnm|1a1=Conquest|1y=1991|1p=233|2a1=Roberts|2y=2006|2p=63}} डेढ दशकको लागि "डि फ्याक्टो" [[सरकार प्रमुख]] भए पनि, स्टालिनले जर्मनीसँगको सम्बन्ध यति बिग्रिएको निष्कर्ष निकाले कि उनले "''डि जुअर"'' सरकार प्रमुखको रूपमा पनि समस्या समाधान गर्न आवश्यक छ भन्ने : ६ मे मा, स्टालिनले मोलोटोभको स्थानमा सोभियत संघको प्रधानमन्त्री स्थान लिए। {{sfnm|1a1=Conquest|1y=1991|1p=234|2a1=Khlevniuk|2y=2015|2p=180}}
 
=== १९४१–१९४२: जर्मन आक्रमण ===
 
[[File:Battle of Moscow.jpg|thumb|With all the men at the front, women dig [[anti-tank trench]]es around Moscow in 1941.]]
 
१९४१ जुन मा, जर्मनीले अपरेसन बार्बरोसा सुरु गरेर सोभियत संघमा आक्रमण गर्यो। यो संगै दोस्रो विश्व युद्धको पूर्वी मोर्चाको लडाई सुरु भयो। {{sfnm|1a1=Service|1y=2004|1pp=410–411|2a1=Roberts|2y=2006|2p=82|3a1=Khlevniuk|3y=2015|3p=198}} गुप्तचर निकायले बारम्बार जर्मनीको इरादा बारे उनलाई चेतावनी दिएपनि, स्टालिन आश्चर्यचकित भए। {{sfnm|1a1=Service|1y=2004|1pp=408–409, 411–412|2a1=Roberts|2y=2006|2p=67|3a1=Khlevniuk|3y=2015|3pp=199–200, 202}} उनले सुरक्षा समिति , जसको प्रमुख [[कमान्डर-इन-चिफ|सुप्रिम कमान्डर]]को रुपमा उनी नै थिए। {{sfnm|1a1=Service|1y=2004|1pp=414–415|2a1=Khlevniuk|2y=2015|2pp=206–207}} र मिलिटरी सुप्रिम कमाण्ड {{sfn|Service|2004|p=413}} , जसको चिफ अफ स्टाफ जर्जी जुकोभ थिए, बनाए।{{sfn|Service|2004|p=420}} जर्मन टेक्टिक ''ब्लिट्क्रिज'' सुरुमा निकै प्रभावकारी थियो। पश्चिमी सिमामा रहेको सोभियत वायु सेना २ दिन भित्र नष्ट भयि। {{sfnm|1a1=Service|1y=2004|1p=417|2a1=Khlevniuk|2y=2015|2pp=201–202}} जर्मन एकीकृत सेना ( Wehrmacht) चाँडै नै सोभियत भुभाग को निकै भित्र सम्म छिरे।;{{sfnm|1a1=Conquest|1y=1991|1p=235|2a1=Service|2y=2004|2p=416}} युक्रेन, बेलोरुसिया, र बाल्टिक राज्यहरू जर्मन कब्जामा आए। र लेलिनग्राद घेराबन्दी सुरु भयो;{{sfn|Service|2004|p=418}} र सोभियत विस्थापित नागरिकहरूको मस्को र आसपासका सहरहरूमा लहर आयो।{{sfn|Service|2004|p=417}} जुलाई सम्म, जर्मन लुफ्त्वाफे (Luftwaffe) ले मस्कोमा बमबारी गर्न स्य्रु गर्यो{{sfn|Service|2004|p=418}} र अक्टोबरबाट जत्मन सेनाले राजधानीमा पूर्ण आक्रमण गर्ने अनुमान गरिएको थियो। सोभियत सरकारलाई खाली गरेर समरा कुइबिसेभ (Kuibyshev) मा सार्ने योजना बनाइएको तहइयो, यद्यपि स्टालिबले मस्को मै रहने निर्णय गरे किनभने उनले सोचे कि उनको उडानले उनको सएनाको मनोबल गर्छ।{{sfnm|1a1=Conquest|1y=1991|1pp=248–249|2a1=Service|2y=2004|2p=420|3a1=Khlevniuk|3y=2015|3pp=214–215}} मस्को माथिको जर्मन आक्रम २ महिनापछी प्रतिकुल चिसो मौसम अवस्थाको कारणले रोकियो ।{{sfn|Glantz|2001|p=26}}
 
जुकोभ र अन्य जनरलहरूको सुजाव विपरित, स्टालिनले रक्षात्मक भन्दा पनि आक्रामक रणनीतिलाई जोड दिए।{{sfnm|1a1=Service|1y=2004|1pp=421, 424|2a1=Khlevniuk|2y=2015|2p=220}} १९४१ जुनमा, उनले "स्कर्च्ड अर्थ" (Scorched Earth) नीतिको आदेश दिए। उनले पूर्वाधार र खाद्य आपूर्ति जर्मनले कब्जा गर्नुअघि नै नष्ट गर्ने आदेश दिए,{{sfnm|1a1=Service|1y=2004|1p=482|2a1=Roberts|2y=2006|2p=90}} र जर्मन सेना पुगेका क्षेत्रमा १ लाख राजनैतिक बन्दीको हत्याको आदेश दिए। {{sfn|Gellately|2007|p=391}} उनले सैन्य कमान्ड को सफाया गरे; कयौं उच्च अधिकारीलाई घटुवा वा सरुवा गरियो र अन्यलाई पक्राउ तथा मृत्युदण्ड गरियो। {{sfnm|1a1=Conquest|1y=1991|1pp=239–240|2a1=Roberts|2y=2006|2p=98|3a1=Khlevniuk|3y=2015|3p=209}} आदेश नं २७० बाट, सैनिकलाई युद्धबन्दी हुनु भन्दा लड्दै मर्नको को लागि आदेश दिए। उनले युद्धबन्दी भएकाहरूलाई देश्द्रोहीको रुपमा प्रस्तुर गरे।;{{sfnm|1a1=Conquest|1y=1991|1p=241|2a1=Khlevniuk|2y=2015|2p=210}} जर्मनद्वारा [[युद्धबन्दी]] बनाइएकाहरू मध्ये उनका छोरा याकोभ पनि थिए। उनको जर्मन कस्टडीमा मृत्यु भयो। {{sfnm|1a1=Conquest|1y=1991|1pp=241–242|2a1=Service|2y=2004|2p=521}} १९४२ जुलाई मा स्टालिनले आदेश नं २२७ जारी गरे, जसमा निर्देशन दिइएको थियो कि अनाधिकृत रुपमा पछि हट्नेहरूलाई लडाइँको अग्रमोर्चामा राखिने। {{sfnm|1a1=Roberts|1y=2006|1p=132|2a1=Khlevniuk|2y=2015|2p=223}} लडाइँको बीचमा, दुवै जर्मन र सोभियत सेनाले [[जेनेभा महासन्धि|जेनेभा सम्मेलन]]ले कायम गरेका युद्धका नियमहरू तोडे, ;{{sfn|Service|2004|p=423}} सोभियतहरूले नाजीद्वारा भएको कम्युनिष्टहरू, यहूदीहरू र रोमानीहरूको नरसंहारलाई व्यापक रूपमा प्रचार गरे।{{sfn|Service|2004|p=422}} स्टालिनले नाजी विरोधी सेमिटिज्मको उपायोग गरे, र अप्रिल १९४२ मा उनले सोभियत युद्ध प्रयासको लागि यहूदी र विदेशी समर्थन जुटाउन यहूदी विरोधी फासिस्ट समिति (Jewish Anti-Fascist Committee-जेएसी) लाई प्रायोजित गरे। {{sfn|Overy|2004|p=568}}
 
=== सुधार ===
[[File:RIAN archive 602161 Center of Stalingrad after liberation.jpg|thumb|left| मुक्तिपछिको स्टालिनग्राद सहरको केन्द्र, २ फेब्रुअरी १९४३]]
The Soviets allied with the United Kingdom and United States;{{sfn|Khlevniuk|2015|p=211}} although the U.S. joined the war against Germany in 1941, little direct American assistance reached the Soviets until late 1942.{{sfn|Service|2004|p=423}} Responding to the invasion, the Soviets intensified their industrial enterprises in central Russia, focusing almost entirely on production for the military.{{sfn|Service|2004|p=421}} They achieved high levels of industrial productivity, outstripping that of Germany.{{sfn|Service|2004|p=422}} During the war, Stalin was more tolerant of the [[Russian Orthodox Church]], allowing it to resume some of its activities and meeting with [[Patriarch Sergius of Moscow|Patriarch Sergius]] in September 1943.{{sfnm|1a1=Service|1y=2004|1pp=442–443|2a1=Khlevniuk|2y=2015|2pp=242–243}} He also permitted a wider range of cultural expression, notably permitting formerly suppressed writers and artists like [[Anna Akhmatova]] and [[Dmitri Shostakovich]] to disperse their work more widely.{{sfn|Service|2004|p=441}} [[द इन्टर्नास्योनाल]] लाई देशको [[राष्ट्रिय गान]]बाट हटाइयो र अझै बढी देशभक्तिपूर्ण भावको गीतलाई राष्ट्रिय गान बनाइयो। {{sfn|Service|2004|p=442}} The government increasingly promoted [[Pan-Slavism|Pan-Slavist]] sentiment,{{sfn|Service|2004|p=446}} while encouraging increased criticism of [[cosmopolitanism]], particularly the idea of "rootless cosmopolitanism", an approach with particular repercussions for Soviet Jews.{{sfn|Service|2004|pp=446–447}} Comintern was dissolved in 1943,{{sfnm|1a1=Conquest|1y=1991|1p=260|2a1=Service|2y=2004|2p=444}} and Stalin encouraged foreign Marxist–Leninist parties to emphasise nationalism over internationalism to broaden their domestic appeal.{{sfn|Service|2004|p=446}}
 
अप्रिल १९४२ मा, स्टालिनले पूर्वी युक्रेनमा जर्मन-नियन्त्रित खार्कोभलाई कब्जा गर्ने प्रयासको लागि सोभियतहरूको पहिलो गम्भीर जवाफी आक्रमणको आदेश दिएर स्टाभकालाई रद्द गरे। यो आक्रमण असफल साबित भयो।{{sfnm|1a1=Conquest|1y=1991|1p=254|2a1=Service|2y=2004|2p=424|3a1=Khlevniuk|3y=2015|3pp=221–222}} त्यस वर्ष, हिटलरले आफ्नो प्राथमिक लक्ष्यलाई पूर्वी मोर्चामा समग्र विजयबाट, दीर्घकालीन जर्मन युद्ध प्रयासको लागि महत्त्वपूर्ण दक्षिणी सोभियत संघमा तेल क्षेत्रहरू सुरक्षित गर्ने लक्ष्यमा सारे।{{sfn|Roberts|2006|pp=117–118}} जब रेड आर्मी जनरलहरूले हिटलरले प्रयासहरू दक्षिणतिर सार्न सक्ने प्रमाणहरू देखे, स्टालिनले यसलाई मस्को कब्जा गर्ने नयाँ प्रयासमा एक अस्पष्ट चाल मानेका थिए।{{sfn|Roberts|2006|p=124}} जुन १९४२ मा, जर्मन सेनाले स्टालिनग्रादलाई लक्ष्य गर्दै दक्षिणी रूसमा ठूलो आक्रमण सुरु गर्यो; स्टालिनले [[लाल सेना]]लाई शहरलाई कुनै पनि हालतमा अधिकार गर्न आदेश दिए।{{sfn|Service|2004|p=425}} यसले परिणामस्वरूप स्टालिनग्रादको लामो युद्धको सुरुवात भयो।{{sfn|Service|2004|p=426}} In December 1942, he placed [[Konstantin Rokossovski]] in charge of holding the city.{{sfn|Service|2004|p=427}} फेब्रुअरी १९४३ मा, स्टालिनग्राद आक्रमण गर्ने जर्मन सेनाहरूले आत्मसमर्पण गरे।{{sfnm|1a1=Service|1y=2004|1p=428|2a1=Khlevniuk|2y=2015|2p=225}} यो सोभियत विजय युद्ध मा एक प्रमुख मोड थियो;{{sfn|Khlevniuk|2015|p=225}} यसको सम्झनामा, स्टालिनले आफूलाई सोभियत संघको मार्शल घोषणा गरे।{{sfnm|1a1=Service|1y=2004|1p=429|2a1=Khlevniuk|2y=2015|2p=226 |3a1=''Journal of the Supreme Soviet of the USSR'', 13 March 1943}}
 
=== १९४२–१९४५: सोभियत प्रत्याक्रमण ===
[[File:Teheran conference-1943.jpg|thumb|225px|The Big Three: Stalin, [[President of the United States|U.S. President]] [[Franklin D. Roosevelt]], and [[Prime Minister of the United Kingdom|British Prime Minister]] [[Winston Churchill]] at the [[Tehran Conference]], November 1943]]
 
=== १९४५: विजय ===
 
== मृत्यु ==