विशाल (अभिनेता)

विशाल कृष्ण (जन्म २९ अगस्ट १९७७)[१] एक भारतीय चलचित्र अभिनेता तथा निर्माता हुन् जो तमिल चलचित्र उद्योगमा काम गर्ने गर्छन् । उनको धेरैजसो चलचित्रहरू उनको मातृभाषा तेलुगुमा डबिङ भएको छ । उनी आफ्नै चलचित्र निर्माण कम्पनी विशाल चलचित्र उद्योगमा चलचित्र निर्माण गर्ने गर्छन् ।

विशाल
Vishal at CCL 4 Launch.jpg
जन्मविशाल कृष्ण
(१९७७-०८-२९) २९ अगस्ट १९७७ (उमेर ४३)[१][२]
चेन्नई, तमिल नाडु, भारत
राष्ट्रियताभारतीय
जातीयतातेलुगु
मातृ शिक्षाप्रतिष्ठानलोयोला महाबिधालय, चेन्नई
पेशाअभिनेता, निर्माता
कार्यकाल२००४–वर्तमान
मातापिताजि.के. रेड्डी

व्यक्तिगत जीवनसम्पादन

विशाल कृष्णको जन्म २९, अगस्ट १९७७ मा भएको थियो । उनको जन्म चेन्नईमा भएको थियो । उनको बुबाको नाम जि. के. रेड्डी र आमाको नाम जानकी देवी हो । [३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Vishal celebrates his birthday", Sify.com, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  2. "A meaningful birthday celebration for Vishal", Sify.com, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  3. "Vikram Krishna weds Shriya reddy", Sify, ८ मार्च २००८, अन्तिम पहुँच ९ जनवरी २०११ 

बाह्य लिङ्कहरूसम्पादन