विराज थापा मगर

विराज थापा मगर वा विराज बखेती मगर राजा पृथ्वीनारायण शाहका प्रथम सेनापति हुन्। उनले नुवाकोटमा हमला नगर्दा कालु पाण्डेमहेश्वर पन्त लाई सेनापति नियुक्त गरिएको थियो। उन्लाइ लिम्बुवान जित्ने सेनापती पनि भनिन्थिओ।।

श्री काजी
विराज थापा मगर
Biraj Thapa.jpg
विराज थापा मगरको हस्तचित्र
प्रधान सेनापति
पूर्वाधिकारी-
उतराधिकारीकालु पाण्डे, महेश्वर पन्त
व्यक्तिगत विवरण
जन्मगोरखा

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन