महेश्वर पन्त

महेश्वर पन्त राजा पृथ्वीनारायण शाहको गुरु र पछि गएर सेनापति भएका थिए। जब विराज थापा मगरले नुवाकोटमाथि हमला गर्न हिचकिचाएका थिए, तब कालु पाण्डे सहित यिनलाई हमला गर्न पठाइयो। त्यो युद्धमा तयारीको कमीले गोरखालीहरूले पराजय भोग्नुपर्यो।

श्री जनरल
महेश्वर पन्त
सेनापति
पूर्वाधिकारीविराज थापा मगर
उतराधिकारीकालु पाण्डे
व्यक्तिगत विवरण
जन्मगोरखा

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन